02/08/2024
राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को बोर्ड परीक्षामा २०८० मा सम्मिलित सबै बिधार्थिहरु उत्कृष्ट नतीजा सहित उत्तिर्ण हुने सबै बिधार्थिहरु लाइबधाई व्यक्त गर्दै यस सफलतामा योगदान गर्ने सम्पूर्ण अभिभावक, शिक्षक एबम कर्मचारीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उच्च सफलताको शुभकामना ।।🎊🎉