Lekhani Ma Vi Lekhani

Lekhani Ma Vi Lekhani The heart of Kathekhola Rural municipality – Lekhani, Baglung District, Gandaki Province, at the h

13/08/2026
Congratulations to all for successfully completing SLC ( Class 12)
19/06/2026

Congratulations to all for successfully completing SLC ( Class 12)

19/06/2026

नेपाल स्काउटको ७५औं स्थापना दिवसको अवसरमा लेखानी मा.वि. स्काउट ट्रुप का भाइबहिनीहरूले प्रदर्शन गरेको सानो नाटकको झलक।।

19/06/2026
नेपाल स्काउटको ७५औं स्थापना दिवसको अवसरमा लेखानी मा. वि. स्काउट ट्रुप द्वारा सञ्चालित वक्तित्वकला प्रतियोगिताको केही झलक...
19/06/2026

नेपाल स्काउटको ७५औं स्थापना दिवसको अवसरमा लेखानी मा. वि. स्काउट ट्रुप द्वारा सञ्चालित वक्तित्वकला प्रतियोगिताको केही झलकहरू।।

विद्यालय व्यवस्थापन समितिको गठन सँगसँगै शिक्षक अभिभावक सङ्घको पनि गठन भएको छ। सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक शुभकामना।
11/06/2026

विद्यालय व्यवस्थापन समितिको गठन सँगसँगै शिक्षक अभिभावक सङ्घको पनि गठन भएको छ। सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक शुभकामना।

लेखानी मा. वि. लेखानीको विद्यालय व्यवस्थापन समितिको गठन भएको छ।।सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई सफल कार्यकालको शुभकामना।।
11/06/2026

लेखानी मा. वि. लेखानीको विद्यालय व्यवस्थापन समितिको गठन भएको छ।।
सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई सफल कार्यकालको शुभकामना।।

09/06/2026

२०८३ साल जेष्ठ २८ गते बिहीबार बिहान ११ बजे लेखानी मा वि लेखानी काठेखोला ८ बागलुङको वि व्य स पुनर्गठनको कार्यक्रम रहेको हुँदा सम्पूर्ण अभिभावक शिक्षाप्रेमी समाजसेवी वि व्य स शिक्षक अभिभावक संघ सल्लाहकार चन्दादाता जग्गादाता सबैलाई पत्राचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको भए यसैलाई सूचना मानी उक्त कार्यक्रममा यहाँहरु सबैको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु
प्रधानाध्यापक

यस लेखानी मा विका पूर्व विद्यार्थी हाल दक्षिण कोरियालाई आफ्नो कर्मभूमि बनाएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नम्ब...
09/06/2026

यस लेखानी मा विका पूर्व विद्यार्थी हाल दक्षिण कोरियालाई आफ्नो कर्मभूमि बनाएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानी कादेश निवासी स्काउट प्रेमी सरोज काउचाले यस विद्यालयमा गठित लेखानी स्काउट troopका लागि रु १०००० दश हजार रुपैयाँ सहयोग गर्नुभएको हुँदा उहाँको उन्नति प्रगतिको कामना सहित विद्यालय र विद्यालयको स्काउट परिवारदेखि हार्दिक आभार प्रकट गर्दछौं

Address

Lekhani
Baglung Bazar
33300

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97768690118

Alerts

Be the first to know and let us send you an email when Lekhani Ma Vi Lekhani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lekhani Ma Vi Lekhani:

Shortcuts

Share

Category