28/07/2026
निजामती कर्मचारीको साउन १ गतेबाट लागू हुने तलब!तिम्रो कति पुग्यो पुकुलिहरु?
लोकसेवा आयोग It all about information and some intertenmemt.
28/07/2026
निजामती कर्मचारीको साउन १ गतेबाट लागू हुने तलब!तिम्रो कति पुग्यो पुकुलिहरु?
17/07/2026
आ.व. २०८३/०८४ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका !!
🔹 प्रदेश लोक सेवा आयोग #गण्डकी #प्रदेश
17/07/2026
लोक सेवा आयोगको पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका ।✍️✍️
16/07/2026
On final
16/07/2026
दिगो विकास सूचकाङ्क २०२६ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
१८० जनालाई करारमा अवसर :
राष्ट्रिय तथ्यांक कार्यालयको कोडर तथा डाटा इन्ट्री अपरेटरको लागि करार सेवामा बिज्ञापन खुलेको छ ।
28/06/2026
विश्वकपका लगातार ७ वटा खेलमा गोल गर्ने मेस्सी विश्वकै पहिलो खेलाडी बनेका छन्।❣️
We're witnessing greatness 🐐
17/06/2026
विश्वकपमा १५ गोल पुगेको छ ❣️
10/06/2026
messiLeo Messi
10/06/2026
नयाँ सरकार गठन भएपछि देशको प्रशासनिक सेवा प्रवाहमा मिश्रित प्रतिक्रिया देखिएका छन् । सकारात्मक पक्षलाई हेर्दा – कर्मचारी र सेवाग्राहीबीच सक्रिय रहने बिचौलिया वा दलालहरूको प्रभावमा कमी आएको छ । यद्यपि अर्कोतर्फ कर्मचारीहरूमा एक किसिमको भयको सञ्चार भएको छ । कर्मचारीहरूलाई थर्काउने र हकार्ने प्रवृत्तिले गर्दा उनीहरू डराएका र भयग्रस्त मानसिकतामा बाँचिरहेका छन् । भयग्रस्त वातावरणमा कर्मचारीले आफ्नो पूर्ण क्षमताअनुसार काम गर्न सक्दैनन् । सरकार आफैँले काम गर्ने नभई कर्मचारी संयन्त्रमार्फत काम गराउने हुनाले उनीहरूको मनोबल गिराउनु हुँदैन । राज्यका तीन अङ्ग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) कर्मचारीबाटै चल्ने भएकाले कर्मचारीलाई राज्यको ‘चौथो शाखा’ का रूपमा लिइन्छ । तसर्थ सरकारले गलत काम गर्नेलाई कानूनी दायरामा ल्याएर कारबाही गरे पनि समग्र कर्मचारीतन्त्रको मनोबल उच्च राख्न जरुरी छ ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |