Amar Adarsha Secondary Boarding School

Amar Adarsha Secondary Boarding School Committed for excellence in education.

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ कोहार्दिक शुभकामना! 🇳🇵
19/09/2026

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को
हार्दिक शुभकामना! 🇳🇵

🌺 हार्दिक बधाई तथा शुभकामना! 🌺जनसेवा युवा क्लबद्वारा आयोजित २५औँ तीज मेला–२०८३ अन्तर्गत तीज नृत्य  प्रतियोगितामा प्रथम स...
14/09/2026

🌺 हार्दिक बधाई तथा शुभकामना! 🌺

जनसेवा युवा क्लबद्वारा आयोजित २५औँ तीज मेला–२०८३ अन्तर्गत तीज नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल हाम्रो विद्यालयका प्रतिभावान् विद्यार्थीहरू रोशनी छेत्री, ममता थापा मगर, नवीना श्रीस, सम्पदा श्रीस, सोनिया सुनार र आकृति पुन लाई हार्दिक बधाई तथा शुभकामना! 🏆

साथै, उत्कृष्ट प्रस्तुति तथा तयारीका लागि कोरियोग्राफर तथा नृत्य प्रशिक्षक रोशन रामजालीज्यूलाई विशेष धन्यवाद तथा बधाई व्यक्त गर्दछौँ। 🙏

तपाईंहरूको मेहनत, प्रतिभा र समर्पणले विद्यालयको गौरव अझ उच्च बनाएको छ। आगामी दिनमा पनि अझ उत्कृष्ट सफलता हासिल गर्न सक्नुहोस्।

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎊🏆

हरितालिका तीजको हार्दिक शुभकामना! 🎊🌸🎉
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना! 🎊🌸🎉

कृष्ण जन्माष्टमीको हार्दिक  शुभकामना।🌸🎊🎉
04/09/2026

कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।🌸🎊🎉

रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना! 🙏 🌸
28/08/2026

रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना! 🙏 🌸

नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍

📚 शैक्षिक पुस्तकालय भ्रमण सम्पन्न 📚आज कक्षा ८,९ र १० का विद्यार्थी भाइबहिनीहरूलाई धौलागिरी बहुमुखी क्याम्पस, बागलुङ स्थि...
07/08/2026

📚 शैक्षिक पुस्तकालय भ्रमण सम्पन्न 📚

आज कक्षा ८,९ र १० का विद्यार्थी भाइबहिनीहरूलाई धौलागिरी बहुमुखी क्याम्पस, बागलुङ स्थित LIBRARY (पुस्तकालय) मा शैक्षिक भ्रमण गराइएको थियो।

भ्रमणका क्रममा विद्यार्थीहरूलाई पुस्तकालयको महत्त्व, पुस्तकप्रतिको रुचि अभिवृद्धि, अध्ययन संस्कृतिको विकास तथा पठन–पाठनलाई प्रभावकारी बनाउने विविध पक्षका बारेमा प्रेरणादायी जानकारी प्रदान गरी दिनुभएकोमा पुस्तकालय प्रमुख कल्पना रेग्मी ज्यूप्रति हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछौँ।

यस्ता शैक्षिक भ्रमणहरूले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि, अनुसन्धानशील सोच तथा पुस्तकालयको प्रभावकारी प्रयोग गर्ने बानीको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।

🌼 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना 🌼ज्ञान, संस्कार, अनुशासन र उज्ज्वल भविष्यको मार्ग देखाउने सम्पूर्ण आदरणीय गुरु...
29/07/2026

🌼 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना 🌼

ज्ञान, संस्कार, अनुशासन र उज्ज्वल भविष्यको मार्ग देखाउने सम्पूर्ण आदरणीय गुरुजनहरूप्रति उच्च सम्मान, कृतज्ञता तथा हार्दिक नमन व्यक्त गर्दछौँ।

Amar Adarsha Secondary Boarding School
बा.न.पा.–२, माझकोट, बागलुङ परिवारको तर्फबाट गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजन, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

🙏 गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥

Welcome Programme For Grade- XI 2083
28/07/2026

Welcome Programme For Grade- XI 2083

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉अमर आदर्श माध्यमिक विद्यालयकी प्रतिभाशाली छात्रा प्राञ्जल पौडेललाई हार्दिक बधाई!बागलुङ नगरप...
25/06/2026

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉

अमर आदर्श माध्यमिक विद्यालयकी प्रतिभाशाली छात्रा प्राञ्जल पौडेललाई हार्दिक बधाई!

बागलुङ नगरपालिकाद्वारा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा “लागुऔषधमुक्त समाज निर्माणमा विद्यालयको भूमिका” विषयमा उत्कृष्ट प्रस्तुति दिँदै चौथो स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

Address

Guthi 2
Baglung Bazar

Alerts

Be the first to know and let us send you an email when Amar Adarsha Secondary Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Amar Adarsha Secondary Boarding School:

Shortcuts

Share

Category