22/10/2025
कोरियामा सेप्टेम्बर महिनामा मात्रै थपियो ३ लाख १२ हजार नयाँ रोजगारी, १९ महिना यताकै सबैभन्दा धेरै 😯🇰🇷
दक्षिण कोरियाले सेप्टेम्बर महिनामा ३ लाख १० हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गरेको छ, जुन १९ महिनामै सबैभन्दा ठूलो वार्षिक वृद्धि हो। सरकारको उपभोग प्रोत्साहन कार्यक्रमका कारण सेवा क्षेत्रको विस्तारले रोजगारी वृद्धि ल्याएको बताइन्छ।
कोरिया तथ्यांक विभागका अनुसार गत महिनामा रोजगारीको संख्या २९.१५ मिलियन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३१२,००० ले बढी हो। यो तथ्यांकले गत डिसेम्बरमा देखिएको ५२,००० रोजगारीको घटाईपछि रोजगार बजार निरन्तर सुधार हुँदै गएको संकेत गरेको छ। यो वृद्धि सन् २०२४ फेब्रुअरीपछिको सबैभन्दा तीव्र वार्षिक वृद्धिदर हो, जब देशले ३२९,००० रोजगारी थपेको थियो।
यस वर्ष रोजगार बजार क्रमशः सुधारिएको छ—मे महिनामा २,४५,००० रोजगारी थपिएपछि जूनमा १,८३,०००, जुलाईमा १,७१,००० र अगस्टमा १,६६,००० रोजगारी बढेका थिए। मन्त्रालयका अधिकारी गोङ मी-सुकका अनुसार, “थोक तथा खुद्रा व्यापार र होटल–रेस्टुरेन्ट क्षेत्रमा रोजगार वृद्धि भएकोले कुल रोजगारीमा ३ लाखभन्दा बढीको वृद्धि देखियो।
सरकारले वितरण गरेको ‘उपभोग कुपन’ ले पनि सकारात्मक प्रभाव पारेको देखिन्छ।” सरकारले पछिल्ला महिनाहरूमा ‘उपभोग कुपन’ (consumption coupons) का नाममा दुई पटक नगद सहायता वितरण गरेको थियो, जसले निजी उपभोग र अर्थतन्त्र दुवैलाई चालना दिएको हो।
09/10/2025
한글날을 기념하며, 아름다운 한글을 되새기는 하루 보내세요.
To commemorate Hangul Day, have a day to reflect on our beautiful Korean script.
즐거운 한글날 보내세요!
Have a joyful Hangul Day!
24/06/2025
आवेदन फाराम (Job Application form) दर्ता गर्ने सम्बन्धी सूचना !!
23/04/2025
यो तस्वीर १९६३ मा तत्कालीन पश्चिम जर्मनीमा
कोरियन राष्ट्रपति
पार्क चुङ ही ले आफ्नो भ्रमण ताका भाषण गर्दा गर्दै
त्यहाँ काम गरिरहेका आफ्ना नागरिकहरु को दुःख देखेर
आफ्नो नागरिकहरु सँगै
रुँदै गरेको फोटो हो ।
कोरिया त्यतिखेर
आन्तरिक युद्धमा थियो ।
कोरियन कोरियन विच मारामारको स्थिति थियो ।
कोरियन नर्सहरू ले जर्मनीमा
युद्धमा मरेका सेनाहरू को
गनाउने लास धुने सफा गर्ने काम गर्थे ।
कोरियन पुरुषहरु ले खानीमा कोइला खन्ने काम गर्थे ।
तर आफ्नो देशको राष्ट्रप्रमुख पार्क चुङ ही
त्यहाँ भ्रमणमाआउँदा
राष्ट्रपति र ई कोरियनहरु ले सँगै बसेर रोएका थिए
राष्ट्रपतिले
जर्मनीमा आफ्नो नागरिकहरु को
दुःख देखेर दिनभर रोए
कोरियन नागरिकहरु ले पनि
आफ्नो देशको राष्ट्रपति र सरकारले गर्दा दुःख पाएको भनेर
हामीले जस्तो विदेशमा कालो झण्डा देखाएनन् ।
हाम्रो देशले हामीलाई
अर्काको ठाउँमा बेचेको भनेर फ्रस्टेशन पोखेनन् ।
बरु सँगै देश फर्किएर देशकै लागि मेहनत गर्ने अठोट गरे
पैसा कमाएर नियमित पठाउने प्रण गरे
हामी नेपालीले जस्तो
हाम्रो सरकारले गर्दा हामीले विदेशमा दुःख पायौं भनेर बिलौना गरेनन्
आफ्नो राष्ट्रप्रमुखलाई अपमान गरेनन्
तब न कोरिया बन्यो ।
हामी मुला नेपालीहरु
विदेश बसेर आफ्नो देशको प्रधानमन्त्री राष्ट्रपतिलाई गाली गर्दै बस्न पाउँदा खुशी मान्छौ
आफ्नो देशको राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई
अपमान गर्न पाउँदा रमाउँछौं
भोकभोकै चाउचाउको भरमा
हाम्रो देशको रक्षा गर्ने सेना प्रहरीलाई गाली गर्न पाउँदा खुशी हुन्छौं
न्यून तलब स्केलमा काम गरेर
देशको सेवा गर्ने राष्ट्रसेवक कर्मचारी र शिक्षकहरु लाई
घुस्याहा भ्रष्टचारी भन्दै गाली गर्न पाउँदा खुशी हुन्छौं
हाम्रो चेतना नै देश विरोधी छ
अनि
यत्राको देश बन्छ ?
09/04/2025
नयाँ वर्ष २०८२ बैशाख १० गते (April 23, 2025) मा कोरिया जाने कमिटेट कामदारहरुको सूची !
07/04/2025
अब देखि ई.पि.एस. कार्यालय, ग्वार्को ललितपुर मा आफै उपस्थित भएर LC Sign गर्नु पर्नेछ ।
04/03/2025
CBT-परीक्षा-सञ्चालन-सम्बन्धि जरुरी सूचना !
26/02/2025
HURRY UP!!!
गन्तव्य दक्षिण काेरिया !
Study In South Korea !
Apply For D-2 & D-4 Visa !
Intakes: June/ September 2025
Available Seats: 200
D-4 Visa का विशेषताहरु:
- Academics काे आधारमा मात्रै अप्लाई गर्न सकिन्छ ।
- Processing सजिलो छ।
- कुनै test - IELTS/ TOPIK पास गर्नुपर्दैन। आवश्यक छैन ।
- वार्षिक ४ वटा Intake हुन्छ ।
- काेरिया प्रस्थान पछि केही समय भाषा र संस्कृतिकाे ज्ञान अध्ययन गरेर bachelor पढ्ने भएकोले काेरियामा अध्ययन / बसाइ राम्रो हुन्छ ।
दक्षिण काेरिया D-4 भिषामा अप्लाई गरि आफ्नो भविष्य उज्ज्वल बनाउन आजै सम्पर्क गर्नुहाेस्।
विस्तृत जानकारीकाे लागि !
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 Holy Angel's 𝐓𝐨𝐝𝐚𝐲!
25/02/2025
✈️ जाने होइन त कोरिया ? IELTS तथा TOPIK का नया कक्षाहरु संचालन भैरहेका छन् । आजै आफ्नो सिट सुरक्षित गरी उच्च शिक्षा अध्ययनको लागि आकर्षक गन्तव्य कोरिया जाने आफ्नो सपना पूरा गर्नुहोस्।
🇰🇷𝐖𝐚𝐧𝐭 𝐭𝐨 𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐒𝐨𝐮𝐭𝐡 𝐊𝐨𝐫𝐞𝐚?
📞Call For Admission +977-068-520930, 521329 | 9816091620
🇰🇷𝐎𝐧𝐠𝐨𝐢𝐧𝐠 𝐀𝐃𝐌𝐈𝐒𝐒𝐈𝐎𝐍
🔐𝐔𝐧𝐥𝐨𝐜𝐤 𝐘𝐨𝐮𝐫 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐢𝐧 𝐒𝐨𝐮𝐭𝐡 𝐊𝐨𝐫𝐞𝐚
👩🎓𝐀 𝐇𝐮𝐛 𝐨𝐟 𝐈𝐧𝐧𝐨𝐯𝐚𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠.
🛡Eligibility
👉𝟏𝟐 𝐏𝐚𝐬𝐬𝐞𝐝 𝐚𝐧𝐝 𝐚𝐛𝐨𝐯𝐞 𝐜𝐚𝐧 𝐚𝐩𝐩𝐥𝐲;
👉IELTS - Minimum 5.5 Band
👉GPA -Minimum 3.0 /70%
👉TOPIK-I
👉Scholarship- Up to 100%
👉Academic Gap - 2022/2079 Pass-out Can Apply
📖Available Courses in Korea
👉Computer Science and Engineering
👉IT Engineering
👉Software Engineering
👉AI & Big Data Convergence, AI Management
👉Global Mechanical Design Engineering
👉Global Business Administration
👉Hotel Management
👉Global Hospitality Management
👉Tourism Management
WHY CHOOSE HOLY ANGEL’S ?
👉100% Visa Success Rate
👉Expert Visa Guidance
👉Top Rank Universities
👉Special IELTS Classes
👉TOPIK Class Available
👉𝐇𝐚𝐬𝐬𝐞𝐥 𝐟𝐫𝐞𝐞 𝐃𝐨𝐜𝐮𝐦𝐞𝐧𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐰𝐢𝐭𝐡 𝐨𝐮𝐫 𝐞𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞𝐝 𝐭𝐞𝐚𝐦
🙏Come and join us to turn your dreams into reality. We are here to help you succeed.
Join With Us For September Intake 2025
👩🏫 𝐓𝐨𝐩 𝐅𝐞𝐚𝐭𝐮𝐫𝐞𝐬:
👉Tuition Fees 2 Lakhs Only
👉Part-Time Job Opportunities
👉Korean Language Proficiency not required
👉Airport Pickup and other supports available
🇰🇷 ......🇰🇷 ......🇰🇷 ......🇰🇷 ......🇰🇷 .......🇰🇷 .....🇰🇷 ..... 🇰🇷
🏦 HOLY ANGEL’S GROUP OF COLLEGES & RESEARCH CENTER 𝐏𝐕𝐓. 𝐋𝐓𝐃
☎️ 𝟎68-520930
📞9816091620
📞9847637588
📧[email protected]
🎯Aawa Road-2, Baglung Municipality, Baglung (Near to Nepal Telecom)
’s_educational_consultancy
09/10/2024
Happy Hangul Day! (한글날)
In Korea, Every October 9th is a national holiday that commemorates the creation of the Korean alphabet by King Sejong back in 1446. This allowed many to gain literacy and the ability to communicate with the masses because of the simple and easy alphabet.
One of the most interesting things about the Korean language is that while Korean was being created, they did not just create random symbols. Each letter in the Korean language represents the shape your mouth/tongue makes when creating the sound.
So when you make a ㄱ sound, think about the shape your tongue has to form to create this sound
#한글날
19/09/2024
सूचना !!!
सन् २०२४ को विशेष कोरियाली भाषा परीक्षा Special EPS-TOPIK (CBT) सञ्चालन सम्बन्धी जानकारी गराईन्छ!