The Best Education Foundation

The Best Education Foundation

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Best Education Foundation, Educational consultant, sandhikharka arghakhanchi, Arghakot.

28/11/2025

Have a safe journey, Anisha! ✈️🇰🇷

As you take this big step toward South Korea today, may your path be filled with new opportunities, bright experiences, and endless growth. Your hard work, dedication, and patience have finally opened the door to your dream destination. This is not just a journey to a new country — it is the beginning of a new chapter that will shape your future in the most beautiful ways.

May your stay in Korea be successful, meaningful, and full of learning. Keep shining wherever you go, and may you achieve everything you’ve ever dreamed of. Your success always makes us proud, and we believe you will continue to make your family, friends, and well-wishers even prouder.

Wishing you courage, confidence, and countless blessings for the journey ahead.
Fly high and stay safe. The best is yet to come. 🌟✈️❤️

10/11/2025

परिक्षाको मिति 🇰🇷
कमेन्टमा link राखिएको छ चेक गर्नसक्नुहुनेछ 🙏

📌 Information‼️ HRD ले Menufacture तर्फको नयाँ परीक्षा मिति तोकेको छ |

HRD Korea ले EPS परीक्षाको नयाँ सेड्युल आफ्नो आधिकारिक वेबसाइटमा अपडेट गरेको छ।
अब तपाईंले आफ्नो प्रवेश पत्रको Registration Number (C पछि ८ अंक) राखेर
परीक्षा मिति र समय सजिलै हेर्न सक्नुहुन्छ ✅

यसअघि जस्तै प्रणालीमै सबै विवरण उपलब्ध हुनेछ!

अन्तिम परीक्षा सुरु मिति EPS शाखा, ग्वार्को बाट औपचारिक रूपमा प्रकाशित हुनेछ।
Agriculture Sector को परीक्षा भने Manufacture Sector को परीक्षा सकिएपछि हुनसक्ने छ।



27/06/2025

🎉🇰🇷 बधाई छ! 🇰🇷🎉

अनिशा शिवकला, पुष्पा र एन्जल लाई हार्दिक बधाई तथा शुभकामना 🥳
TOPIK Korean Language Exam मा उत्कृष्ट सफलता प्राप्त गर्नुभएकोमा हामी गर्वित छौं।

भाषा सिक्न चाहने सबैको लागि —
👉 कोरियन भाषा – एक मात्र उत्कृष्ट विकल्प!
र त्यसको लागि The Best Education Foundation, Sandhikharka, Arghakhanchi सधैं तपाईंहरूको साथमा छ। 🙌

📞 सम्पर्क: 077-590860
📍 अबको सफलता यहीँबाट सुरु हुन्छ!

23/06/2025

🌟 South Korea पढ्न चाहने विद्यार्थीहरूका लागि खुसीको खबर!

📢 नेपाल सरकारले कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि NOC (No Objection Certificate) पुनः जारी गर्न थालेको छ।

🛫 यदि तपाईंले पहिलेनै आवेदन दिनुभएको थियो वा NOC पर्खिरहनुभएको थियो भने — अब पर्खाइ सकिएको छ!

📄 जसले पहिले नै आवश्यक कागजातहरू बुझाइसक्नुभएको छ, उनीहरूको लागि NOC फेरि जारी हुन थालिसकेको छ।

📌 जारी निकाय: शिक्षा, विज्ञान तथा प्रविधि
Get ready to pursue your dreams in Korea

Photos from The Best Education Foundation's post 30/04/2025

"हार्दिक बधाई तथा शुभकामना!"
The Best Education Foundation परिवारको तर्फबाट जापानको विद्यार्थी भिसाका लागि COE प्राप्त गर्नु भएकोमा मिना वस्नेत जि र मेनुका के सि जि लाई हार्दिक बधाई।
तपाईंहरूको कठिन परिश्रम र लक्ष्यप्रतिको समर्पण सफल भएकोमा हामी गर्वित छौं।
अबको यात्रामा अझ सफलताको कामना छ।
The Best Education Foundation सधैं तपाईंहरूको साथमा छ ।

यदि तपाईंहरू पनि अहिले भाषा बनाइरहनु भयको छ र April Intake 2026 मा जापान जान चाहनुहुन्छ भने आजैबाट Free Japanese language class join गर्नुहोला।

Hashtags & Location:

best education foundation

# pyuthan

13/04/2025

नयाँ वर्ष २०८२ को अवसरमा, हामी द बेस्ट एजुकेशन फाउण्डेशन परिवार तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछौं

Photos from The Best Education Foundation's post 09/04/2025

नयाँ सपना, नयाँ यात्रा। जीवनका हरेक पाइला नयाँ अनुभव र सिकाइले भरिएका हुन्छन्। यो पल, जब तपाईं जापानको यात्रा गर्न लाग्नु भएको छ, त्यो केवल देश परिवर्तन होइन, सोच, दृष्टिकोण र अवसर परिवर्तनको यात्रा पनि हो।

शुभकामना छ तपाईंको यात्रामा सफलता, आत्मविश्वास र प्रेरणाले साथ दिओस्। त्यहाँ बितेका पलहरूले तपाईंलाई अझ परिपक्व, अझ दृढ र अझ प्रेरित बनाओस्।
तपाईंको यात्राले तपाईंलाई मात्र होइन, हामी सबैलाई गर्व गर्ने मौका दिओस्।

शुभ यात्रा! तपाईको पाइला जहाँ जहाँ पर्छ, सफलता त्यहीं त्यहीं फक्रियोस्।

29/03/2025

Congratulations Sanjay san

Photos from The Best Education Foundation's post 14/03/2025

Short and sweet meeting with respected teacher's

12/03/2025

May Holi bring shades of love, happiness, positivity & prosperity to your life!

The Best Education Foundation wishes everyone a vibrant, cheerful & radiant Holi!

Best Education Foundation

Want your school to be the top-listed School/college in Arghakot?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Sandhikharka Arghakhanchi
Arghakot
32700