Amardaha Children Public English school

Amardaha Children Public English school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amardaha Children Public English school, Middle School, Amardaha.

26/04/2026

नेपाल सरकारको निर्णय अनुसार हालका लागि बिद्यालयको पठनपाठन शनिबार र आइतबार दुई दिन बन्द रहने सबैमा जानकारी गराउदछौ ।

। बिद्यालय प्रशान ।

19/04/2026

सम्पुर्ण शिक्षक, बिद्यार्थी तथा अभिभाक बर्गमा यो सुचित गरिन्छ कि भोलि २०८३/०१/०७ गते सोमबारको दिन देखि बिद्यालय पुर्ण रुपमा सन्चालनहुने जानकारी गराइन्छ ।

बिद्यालय परिवार।

Final Result 2082
18/04/2026

Final Result 2082

Result BLE (Class - 8) 2082
15/04/2026

Result BLE (Class - 8) 2082

भर्ना खुल्यो !      भर्ना खुल्यो !!        भर्ना खुल्यो !!!
14/04/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

Open !      Open !!       Admission Open !!!
13/04/2026

Open ! Open !! Admission Open !!!

21/03/2026

भोलि मिति २०८२/१२/०८ गते आइतबार इद पर्व को अबसरमा नगरपलिकाले सार्बजानीक बिदा दिएको हुनाले बिद्यालयको पठनपाठन बन्द रहने छ । भोलि हुने कक्षा ८ को BLE परिक्षा परिक्षातालिकाको अन्तिम दिन हुने जानकरी गरिन्छ ।

बिद्यालय प्रशासन

First day of Annual sport 2082🙏💐
17/02/2026

First day of Annual sport 2082🙏💐

17/02/2026

Annual sports 2082

बिज्ञान प्रदर्शनी तथा शैक्षिक मेलामा सुनवर्शी नगर प्रमुख श्री श्याम प्रसाद राजबन्शी ज्यू बाट अनुगमन तथा निरीक्षण ।।
14/02/2026

बिज्ञान प्रदर्शनी तथा शैक्षिक मेलामा सुनवर्शी नगर प्रमुख श्री श्याम प्रसाद राजबन्शी ज्यू बाट अनुगमन तथा निरीक्षण ।।

Address

Amardaha

Telephone

+9779817344770

Website

Alerts

Be the first to know and let us send you an email when Amardaha Children Public English school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category