19/02/2025
सुनबर्षि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ यस युनिभर्सल ईङ्गलिश बोर्डिङ स्कुल सुरत सुनवर्षि ४ मोरङ ले तृतीय स्थान विजय प्राप्त गर्न सफल भएकाले समस्त सहभागी शिक्षक तथा बिधार्थीहरूलाई विधालयको तर्फबाट धन्यवाद व्यक्त गर्दछौ ।
विधालय प्रशासन
युनिभर्सल ईङ्गलिश बोर्डिङ स्कुल सुरत, सुनवर्षि ४ मोरङ