Annapurna Secondary English School Pathari

Annapurna Secondary English School Pathari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Annapurna Secondary English School Pathari, School, Annapurna Chowk, Amardaha.

02/09/2024

Happy father's day from our children to all super heroes

सुचना !!!
15/06/2024

सुचना !!!

We welcome tiny hands...
09/02/2024

We welcome tiny hands...

Hurry! Hurry! Hurry
06/02/2024

Hurry! Hurry! Hurry

Notice!!!
22/01/2024

Notice!!!

25/12/2023

पथरी,८ पुस । मोरङको पथरीशनिश्चरेमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्चित विश्वकर्माले पाँचौं संस्करणको एस....

24/12/2023

८ पुस २०८०, आइतबार पथरी । मोरङको पथरीशनिश्चरे १ मा रहेको अन्नपूर्ण सेकेण्डरी बिद्यालयका छात्र

24/12/2023

एसबिएससी सिङ्गिङ स्टारको उपाधी पथरीको अन्नपूर्ण स्कुललाई
मोरङको पथरीशनिश्चरेमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्चित विश्वकर्माले पाँचौं संस्करणको एसबिएससी सिङ्गिङ स्टारको उपाधि जितेका हुन् ।
विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्चितले सो उपाधि चुमेका हुन् ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको प्रतियोगिताको फस्ट रनरअप दुई जना घोषित भएका थिए । उर्लाबारीस्थित सुनगाभा सेकेण्डरी स्कुलका छेसाङ तामाङ र उर्लाबारीकै पार्लेन्स सेकेण्डरी स्कुलका प्रशनेहा ठाकुर भए । उनीहरुले बराबरी अंक ल्याएपछि उनीहरुलाई फस्ट रनअरप घोषित भएका हुन्।
प्रतियोगिताको सेकेण्ड रनरअप पथरीस्थित एभरेष्ट स्कुलकी रोशनी गुरूङ्ग घोषित भइन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
‘आवाज तपाईंको, गौरव राष्ट्रको देन नीजि विद्यालयको ’ भन्ने मूल नाराको साथ प्रत्येक वर्ष एसबीएससी सिङ्गिङ स्टार हुँदै आएको छ । प्रतियोगितामा बिजेता हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा जिल्लाभरीबाट विभिन्न चरणको अडिसनबाट छनौट भएका विद्यार्थीहरु फाइनलमा पुगेका थिए । झण्डै ३ सय बढीले भाग लिएको उक्त गत अडिसन राउण्ड साउनदेखि सुरु भएको थियो । विभिन्न चरणको अडिसन राउण्डबाट छनाेट भएर फाइनलमा १४ जना पुगेका थिए । अडिसन राउण्ड विराटनगर, रंगेली, उर्लाबारी र विराटचोकमा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख कोइरालाले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
त्यसैगरी , संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकीले विद्यार्थीहरु अलौकिक प्रतिभालाई बाहिर ल्याउन यस्ता खाले कार्यक्रम गर्दै आइरहेको बताएका छन् ।
कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम पुरी, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, , पूर्व अध्यक्ष इन्द्र राई लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।

24/12/2023

Address

Annapurna Chowk
Amardaha
56600

Website

Alerts

Be the first to know and let us send you an email when Annapurna Secondary English School Pathari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category