सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ कि भोलिको मितिदेखि विद्यालयको नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराइन्छ।
Sunga public english school
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunga public english school, School, Amardaha.
happy holi !!
01/03/2026
Holiday Notice !!!
“ज्ञान दिने गुरु र ज्ञान ग्रहण गर्ने विद्यार्थी, दुवैको जन्मदिन एकै दिन पर्नु हाम्रो विद्यालयका लागि खुशीको क्षण हो। हार्दिक शुभकामना।”
✏️ आजको मेहनत, भोलिको उज्यालो भविष्य।
भोलि मिति २०८२ साल फागुन ०७ गते
राष्ट्रिय प्रजातन्त्र दिवस परेको हुनाले सो दिन विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहनेछ।
विद्यालय २०८२ साल फागुन ०८ गते शुक्रबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुनेछ।
ट्युशन कक्षा भने पहिलेकै समयमा सञ्चालन हुने जानकारी गराइन्छ।
सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूको जानकारीका लागि।
आजदेखि विद्यालयको समय तालिका सदा झैं लागू गरिएको जानकारी गराइन्छ।
दैनिक १:०० बजे टिफिन तथा ३:२५ बजे छुट्टी हुनेछ।
#साथै, आजदेखि बिहान ७:०० बजेदेखि ट्युशन कक्षा पनि नियमित रूपमा सञ्चालन भएको छ।
सम्पूर्ण विद्यार्थीहरूलाई समयमै उपस्थित हुन अनुरोध गरिन्छ।
विद्यालय प्रशासन
14/02/2026
08/02/2026
08/02/2026
📢 सूचना
आज मिति२०८२/१०/२५ गते यस विद्यालयमा
तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गर्नुका साथै
वार्षिक खेलकुद कार्यक्रम–२०८२ का विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम समेत सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ।
उत्कृष्ट नतिजा हासिल गर्ने तथा खेलकुदमा सहभागिता जनाउने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना।
विद्यालय प्रशासन
सुँगा पब्लिक इङ्लिस स्कुल
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Amardaha