01/11/2025
भोलि कार्तिक 16 गतेबाट सम्पुर्ण कक्षाहरु सञ्चालन हुदैछन ।
9848824801
शिक्षा सम्बन्धि सम्पुर्ण जानकारी
01/11/2025
भोलि कार्तिक 16 गतेबाट सम्पुर्ण कक्षाहरु सञ्चालन हुदैछन ।
9848824801
30/10/2025
हाम्रा निकै मिहिनेती, लगनशील, कुसल, सबै विद्यार्थीको मन मुटुमा बस्न सफल आदरणीय गणित शिक्षक Dhanu Athak Kc सरलाई जन्म दिनको करोडौं करोड शुभकामना । अझै उन्नति, प्रगति होस् । धेरै धेरै माया अनि मिठो सम्झना सर ❣️❣️❣️🎈🎈🎊🎊🎉🎉❤️🙏🙏🙏🙏
05/08/2025
Class 12 को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने भएको छ । ग्रेड वृद्धि परीक्षाको तयारी गर्न Everest Classes मा join हुन सक्नु हुनेछ ।
English 11-12 Sharparaj Rimal sir
Account 12-1 Laxman Regmi sir
Economics 2-3 Dan Bogati sir
समय अझै छ मौका अझै छ । एक पटक सोचौं बिचार गरौं Everest Classes नै रोजौ ❣️🙏
28/06/2025
SEE मा जतिवटा विषयमा NG आएपनि अब तुरुन्तै हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाइन्छ । ग्रेड वृद्धि परिक्षा साउन 29 गते बाट हुने छ । आजैबाट तयारी गरौं है ।
25/05/2025
यो वर्षको SEE Exam हुने भएको छ भने NEB ले registration form को म्याद थप गरेको छ ।
24/05/2025
Basic computer classes are going ❣️🙏
01/04/2025
SSE पछिको खाली समयको सदुपयोग गरौं ।
SEE 123 offer
1. Computer
2. English Language
3. Bridge Course (3hrs class)
Only for 50 students.
Hurry up
19/03/2025
भोलि मिति २०८१ चैत्र ०७ गते बिहीबार बाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुने Everest Classes Everest Institute of Technology - khem jaigadi मा अध्ययन गरेका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।🙏🙏❣️
ा_सहभागी_विद्यार्थी_भाईबहिनीहरु केहि सुझाबहरु:
१. प्रवेश पत्र झोलामा राख्नु भयो?
२. Pen राख्नु भन्दा पहिले कपिमा २/४ line लेखेर मात्र झोलामा राख्नुहोस् र कम्तिमा २ pen अनिवार्य रुपमा लिएर जानुहोस्।
३. Calculator घरमा चेक गरेर मात्र परीक्षामा प्रयोग गर्नुहोस्। कहिले काँही प्राविधिक समस्या आएको हुनसक्छ।
(राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले भोलिबाट सुरु हुन लाग्दै गरेको एसइइमा क्यालकुलेटर प्रयोग गर्नुपर्ने विषयहरूको परीक्षामा परीक्षार्थीहरूलाई साधारण क्यालकुलेटर मात्र प्रयोग गर्न पाउने गरी अनिवार्य रुपमा सूचना गर्न ७७ वटै जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई लाई अनुरोध गरेको छ। )
साथै साइन्टिफिक क्यालकुलेटर प्रयोग गर्नैपर्ने अवस्था आएमा क्यालकुलेटरमा सञ्चित गरिएका सबै डाटा हटाएर मात्र प्रयोग गर्न दिन निर्देशन छ।
४. साझ धेरै समय सम्म नबस्नुहोस् बरु बिहान सबेरै उठेर review गर्नुहोस्।
५. कम्तिमा परीक्षा अबधि सम्ममा कसैसँग नरिसाउनुहोस्। खुसी मन बनाएर परिक्षा दिनुहोस्।
६. परिक्षा दिईरहेको अवधिमा बिच-बिचमा लामो लामो स्वास लिनुहोस् ।
७. अनावश्यक प्रश्नको शंका नगर्नुहोस्। तपाईंले जानेकै प्रश्नहरु परिक्षामा आउछन् भन्ने विश्वासको साथ परिक्षा केन्द्रमा जानुहोस्।
८. परीक्षा अवधिमा आफ्नो स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोस्। धेरै Protein युक्त खानेकुरा नखानुहोस्।
९. परिक्षा सकिएपछि साथीहरू सँग सम्बन्धित प्रश्न पत्रको बारेमा अनावश्यक छलफल नगर्नुहोस्। त्यसले तपाईंको मनोबल कमजोर बनाउन सक्छ। बरु छिटो घरमा गएर भोलिको परिक्षाको तयारी गर्नुहोस् । अन्तमा, आफ्नो मुल्यांकन रिजल्टको GPA मा होईन आफ्नो मिहिनेतमा गर्नुहोस्।
परिक्षाको पुर्ण सफलताको शुभकामना!!!!
18/11/2024
Class 10
पढाई सुरु भैसक्यो ।
17/11/2024
English speaking class
Mangshir 4th
9-10 am
For physical: 9865915440 Everest Institute of Technology
Share this with friends
17/11/2024
कक्षा 12 पढ्ने होइन त अब ❣️