11/05/2026
श्री शक्ति आधारभुत बिध्यालय अब देखि माध्यमिक बिध्यालय है त ।
२०८३ सालदेखि माध्यमिक तहकाे कक्षा ९ मा भर्ना गरि आफ्ना नानिबाबुहरुकाे भविष्य सुनिश्चित गराैँ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree shakti secondary school,Kamalbazar,Achham, Middle School, Kamalbazar, Achham.
11/05/2026
श्री शक्ति आधारभुत बिध्यालय अब देखि माध्यमिक बिध्यालय है त ।
२०८३ सालदेखि माध्यमिक तहकाे कक्षा ९ मा भर्ना गरि आफ्ना नानिबाबुहरुकाे भविष्य सुनिश्चित गराैँ।
21/12/2025
Share गरि सहयोग गरि दिनु होला।
हार्दिक बधाई तथा शुभकामना 🎉
माननीय: श्री aayush bista ज्यू
परिवर्तित_युवा_परिवर्तित_समाज_परिवर्तित_राष्ट्र भन्ने मूल नाराका साथ चौथो नमुना युवा संसद लुम्बिनी २०८२ नेपालगन्जमा सहभागी बनौं
✅"युवा तथा बालबालिका" लक्षित वर्ग तथा
✅"शैक्षिक-बौद्दिक" लक्षित क्षेत्र अन्तरगत रहेर
🔸 कानुन समाज सेवा नेपाल को आयोजनामा
1️⃣"नेपालको संघिय संसदीय अभ्यास"
2️⃣"संसदीय कार्यशैली एवं कार्यसुचि"
3️⃣"व्यवस्थापीका र कार्यपालिकाको जिम्मेवारी"
4️⃣" कानुन निर्माण प्रक्रिया
5️⃣ संसद अधिवेशन आह्वान देखि अन्त्यसम्मको प्रक्रिया "
6️⃣ युवा र राजनिती लगायत बारे प्रशिक्षण दिन एवं व्यवहारिक अनुभव गराउन
➡️सहभागी हुन इच्छुक हुनु हुन्छ भने सम्पर्क गर्नु होस्
९७६४२६२१०७ /९७४५४९३६६५/९८६४६१७५६०/
दर्ता शुल्क रु.१०००/-
दर्ता गराउने अन्तिम मिति २०८२ पौष ०५ गते साँझ ४:००
🕰️⏰प्रशिक्षण मिति:- पौष १२ गते
🕰️⏰नमुना संसद मिति:- पौष १३ गते
1️⃣उत्कृष्ट अनुसन्धानकर्ता
2️⃣ उत्कृष्ट नेतृत्वकर्ता
3️⃣उत्कृष्ट वक्ता
गरि ३ विधामा ट्रफी, मेडल, प्रमाणपत्र, सहभागिता प्रमाण -पत्र , सदस्यता प्रदान लगायत विविध पुरस्कार हरु सहित व्यवस्था रहेको जानकारी गराउँड् छौं।
नोट :- अन्य व्यक्तिलाई पनि उचित टिकट को व्यवस्था गरिए को टिकट शुल्क १५०/- विद्यार्थी को लागी टिकट शुल्क १००/- १३ गतेको कार्यक्रम को लागी मात्र सहभागी गरिने।
यस श्री शक्ति आधारभुत विद्यालयमा शुक्रबार सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत 2082/08/12 गते भयको वादविवाद प्रतियोगितामा कक्षा 5 को बाबु।
विद्यालय सञ्चालन हुनेबारे सूचनाः
कमलवजार न.पा 02 अछाममा अवस्थित श्री शक्ति आधारभुत विद्यालय देशको विषम परिस्थितिले बन्द रहेकोमा आगामी दिन(यहि मिति २०८२ /०५/२९ गते आइतवार)बाट नियमित पठनपाठन हुने व्यहोरा शिक्षक , विधार्थी लगायत सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
विद्यालय प्रशासन
बिद्यालय सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना !
आदरणीय सम्पूर्ण अभिभावकज्यूहरू, बि. ब्य. स. पदाधिकारी ज्यूहरु, शि. अ. संघ पदाधिकारी ज्यू हरु,प्यारा बिद्यार्थी भाई बहिनिहरु र बिद्यालय शिक्षा संग सम्बन्धित सबै मा हार्दिक नमस्कार ।
नेपाल शिक्षक महासंघ को आह्वानमा सञ्चालित काठमाण्डौ केन्द्रित शैक्षिक आन्दोलन स्थगित भएकोले भोलि मिति २०८२ वैशाख १९ गते शुक्रबारका दिन देखी विद्यालयको भर्ना, पा. पु. वितरण तथा पठनपाठन कार्यक्रम नियमित रुपले सञ्चालन हुने ब्यहाेरा सम्बन्धित सबै लाई जानकारि का लागि अनुरोध गर्दछौं ।
शक्ति आधारभुत बिध्यालय परिवार
कमलबजार न. पा. -2, अछाम ।
ₚᵢCₙᵢC ₚᵣₒgᵣₐₘₘₑ
22/12/2024
शक्ति आधारभुत विध्यालयकाे वनभाेज कार्यक्रम - 2081/9/5 गते
29/09/2024
29/09/2024
Congratulations on your new role as Principal! Wishing you great success in leading and inspiring both students and staff.Here's to a bright future under your leadership!"
Prayer time
Shree shakti basic school,Kamalbazar,Achham