यसपटक SEE मा विज्ञानका प्रश्नपत्र २ ओटा हुनेछन् । सबैभन्दा पहिले विद्यार्थीलाई १० ओटा Multiple Choice Question भएको प्रश्नपत्र दिइनेछ । उक्त प्रश्नको उत्तर बुझाएपछि मात्र विद्यार्थीले Theoretical प्रश्नपत्र प्राप्त गर्नेछन् ।
श्री पार्वति मा•वि• छापडांडा अछाम
Quality education is our aim
सुदूरपश्चिमेलीको ठूलो पर्व गौराका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हुँदा बिधालयको पठनपाठन बन्द रहने जानकारी गराउन चाहान्छौ।
बिधालय परिवार ।।
भोलि सार्वजनिक बिदा !
सुदूरपश्चिम प्रदेश सरकारले भोलि ओल्के पर्वको अवसरमा प्रदेश सार्वजनिक बिदा दिएको छ ।
नोट: 2080/04/31 गतेदेखि विधालय सुचारु भईसकेको र विधार्थी उपस्थित अत्यन्तै न्यून रहेको हुँदा सम्पूर्ण अभिभावकज्यू हरुलाई आ-आफ्नो नानिबाबुहरुलाई विधालय पठाई दिन हुन सादर अनुरोध गर्दछौं ।।
#बिध्यालयमा_सिकाउनै_पर्ने_कुरा
#बाबू
क देखि ज्ञ सिक
बाबु क बाट कर्तव्य सिक
ख बाट खबरदारी
ग बाट गम्भीरता सिक
तर याद राख
घ बाट घमण्ड कहिल्यै
नसिक
ङ बाट रङ सिक
दुनियाँको सौरव सिक
च बाट चन्चलता सिक
चतुरता सिक
तर छ बाट कहिल्यै
छलकपट नसिक
ज बाट जनमत सिक
तर सोच
झबाट कहिल्यै
झगडा नसिक
ञबाट नबिनता सिक
अह! टबाट टकराव
नसिक
ठबाट दुखमा ठडिन सिक
ड बाट डक्म्काउन नसिक
बाबु यति जुरुर बुझ
ढबाट अरुकाे शाश्तिमा
ढाल बन ,सहायताकाे
ढकनि बन
णबाट
नबिन र निर्मल सिक
तर त बाट
तमासा नसिक
थबाट थकित नबन
दबाट दानि बन
धबाट धनवान बन तर
न बाट निरास नबन
निरास नसिक
पबाट
पहलवान बन
फबाट फुलजस्तै बन
तर बबाट
बदमासि नसिक
भबाट भुगाेल सिक
म बाट मलिन सिक
तर
यबाट यक्लाेपन
कदपि नसिक
र बाट रस सिक
लबाट लगनशिलता सिक
व बाट वस्कर बन
तर शबाट शन्का नसिक
ष बाट
षडयन्त्र नसिक
हो सबाट सस्कार सिक
समर्पण सिक
ह बाट हातेमालाे सिक
हौसला सिक
तर क्ष बाट
क्षति नसिक
क्षमता सिक
तर त्रबाट
त्रास नसिक डर नसिक
ज्ञबाट ज्ञान सिक
जिवन सिक
जगत सिक
बाबु क देखि ज्ञ सम्म
सिक बाबु क देखि ज्ञ सम्म
जरुर सिक!!!!
©padamneupane
22/05/2023
अवसर।। अवसर।। अवसर।।।
शिक्षा,युवा तथा खेलकुद शाखाको निर्णय अनुसार बिधालय यहि मिति 2080/01/19 गते बिहान 6:00 बजेबाट सन्चालन हुने सम्पुर्ण अभिभावक र बिद्यार्थी भाईबहिनीहरुमा जानकारी गरिन्छ।
24/04/2023
आफ्नो वडाको विधालय आफैं बनाउ भन्ने मुल नाराका साथ आज चिउरिमा आ-आफ्नो नानीबाबुहरुलाई समयमै आफ्नो क्षेत्रको बिधालयमा भर्ना गर्न अनुरोध गर्दै घरदैलो गरियो।।साथै लगतै बिर्कुमा पनि यसै अनुसार हामि अभिभावकज्युको घरआगंनमा पुग्नेछौ।।।यस कार्यबाट आएको नतिजा पनि 2 3 दिनमा जानकारी गराउने प्रतिबद्धता गर्दछौं ।।।
23/04/2023
अभिभावक तथा का बा वडाअध्यक्ष रूप कुवंर,बिधालय ब्यवस्थापन समितिका सदस्य बम ब•रावत,अभिभावक रुप भण्डारी साथै शिक्षकहरुको उपस्थितिमा बिधार्थी हरूलाई पाठ्यपुस्तक बितरण कार्यक्रम सम्पन गरियो।
विगत केही दिनदेखि विधालयमा विधार्थी भर्ना कार्यक्रम धमाधम चलिरहेको हुँदा समयमै आफ्नो नानिबाबुहरुको भर्ना गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।।।।
पार्वती परिवार
समय: बिहान 6:30 देखी 10 बजेसम्म
11/04/2023
11/04/2023
10/04/2023
2079 सालको बार्षिक परिक्षा नतिजा प्रकाशित
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bannatoli
Achham
1