कालिका माध्यमिक विद्यालय ,अछाम Kalika Secondary School,Achham

कालिका माध्यमिक विद्यालय ,अछाम Kalika Secondary School,Achham

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कालिका माध्यमिक विद्यालय ,अछाम Kalika Secondary School,Achham, Education, Sanfebagar-14, patalkot, Achham.

03/08/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
यस श्री कालिका मा.वि. साँफेबगर नगरपालिका -१४ पातलकोट , अछाममा शैक्षिक शत्र २०७९ देखि कक्षा ११ मा साधारण तर्फ शिक्षा संकाय र वाणिज्य संकाय तर्फका विषयमा मिति २०७९/०४/१९ गते बाट भर्ना आवेदन फाराम खुल्ला भएकोले समयमै भर्ना गरि आफ्नो सिट सुरक्षित राख्न हुन यसै सूचना मार्फत जानकारी तथा आह्वान गरिन्छ। थप जानकारीका लागि तपसिल अनुसारका सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
सम्पर्क नं हरु
९८४८४३७५८०
९८६५७५९१२३
९८६६६०२०७८
९८६०६४२०८५

03/08/2022

सूचना! सूचना!! सूचना !!!
यस श्री कालिका मा. वि. साँफेबगर नगरपालिका -१४ पातलकोट अछाम बाट शैक्षिक शत्र २०७८ मा नियमित तर्फ बाट SEE परीक्षा मा समावेस भई कुनै विषयमा अन्तिम ग्रेड C वा C भन्दा कम आएका विद्यार्थीहरुले कुनै दुई विषयमा ग्रेड वृद्धि गर्न पाउने व्यवस्था भएकोले तपसिल अनुसारको मिति भित्र तपसिल अनुसारको कागजातको साथमा आ- आफ्नो SEE ग्रेड वृद्धि फाराम भर्नको लागी यो सूचना प्रकाशित गरिन्छ।
तपसिल
मिति: - २०७९/०४/१९ गते देखि २०७९/०४/२५ गते सम्म
समय:- बिहान ८ बजे देखि १० बजे सम्म
आवश्यक कागजात:- प्रवेश पत्रको प्रतिलिपि
सम्पर्क नं - ९८६६६०२०७८
९८६०६४२०८५
९८४८६३७३३५

Want your school to be the top-listed School/college in Achham?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Sanfebagar-14, Patalkot
Achham

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 13:00
Sunday 09:00 - 16:00