06/05/2026
Big congratulations to our alumnus student Chhatra Thapa for joining the Nepal Army as a Military Jawan from Achham district. We are proud of your success!"
Deepshikha English Boarding School is a educational institution. It is located in Mangalsen municipality 5, Achham.It establish on 2050 B.S.
06/05/2026
Big congratulations to our alumnus student Chhatra Thapa for joining the Nepal Army as a Military Jawan from Achham district. We are proud of your success!"
19/04/2026
विद्यार्थी भर्ना सम्बन्धी सूचना
11/04/2026
परिवर्तनको संघारमा DEBS.
कुन चै कलर राम्रो हुन्छ?
10/04/2026
Notice: The annual examination results for the Academic Session 2082/083 have been published today. Please contact the school administration for detailed information regarding the results.
23/02/2026
Picnic programme #2082-11-11
Pahal Bam Bogati Dhana B Janala Yubraj Bam Bogati Ritu Bist Bogati Pawan Bhandari Bista Pabitra Bishokarma Harina Bhattarai Nitesh Jung Bista
DEEPSHIKHA Achham Family extends heartfelt warm wishes on this joyous occasion of Happy New Year 2082! May this year bring you happiness, success, prosperity, endless possibilities, and new opportunities. Let's welcome 2082 with positivity, optimism, determination, and the spirit of togetherness.
Coordinator/Principal
Deepshikha English Boarding School Mangalsen, Achham
Happy Janaipurnima & Rakshabandhan, 2081.
यस विद्यालयबाट शै. स. २०८०/८१ काे आधारभूत तह कक्षा ८ काे ग्रेडशीट विद्यालयमा उपलब्ध भइसकेकाले सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ ।
09/04/2024
भर्ना सम्बन्धि सुचना ।
*विद्यार्थी भर्ना अभियान सवै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता* भन्ने आदर्श वाक्यका साथ तपाईं हाम्रो सुन्दर नगरी मंगलसेनमा विगत ३० वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस श्री दिपशिखा ईङ्ङ्गलिस बोर्डिङ्ग स्कुलमा शै.स. २०८०/०८१ को नतिजा यही चैत्र २७ गते प्रकाशन भइसकेको अवगत गराउँदै नयाँ शै.स. २०८१/०८२ का लागि कक्षा नर्सरी देखि कक्षा ८ सम्म धमाधम भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीमा जानकारी गराउँदछौ ।
भर्ना मिति : २०८० चैत्र २७ गते देखि २०८१ वैशाख ३० गते सम्म
कक्षा संचालन : २०८१ बैशाख १० गतेबाट
हाम्रा सेवाहरु:
> दक्ष तथा तालिम प्राप्त शिक्षकहरु बाट अध्यापन हुर्दै आएको,
> छुट्टाछुट्टै छात्र तथा छात्रावासको व्यवस्था भएको,
> खानेपानी, खेलमैदानको व्यवस्था भएको
> छुट्टाछुट्टै छात्र तथा छात्रा शौचालयको व्यवस्था भएको,
> कम्प्युटर ल्यावको व्यवस्था भएको,
> हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको,
> एउटै घरका तीन जना भर्ना भएमा एक जनाको मासिक शुल्क छुट हुने व्यवस्था भएको,
> प्रोजेक्टरको माध्यमबाट भिजियोल कक्षा संचालन गर्दै आएको,
> विद्यालयमा बालमैत्री सिकाइ वातावरण भएको,
> पूर्णतया अंग्रेजी माध्यमबाट पठनपाठन गराउदै आएको सम्पूर्ण अभिभावक तथा
विद्यार्थीवर्गहरुमा जानकारी गराउँदछौ ।
सम्पर्क व्यक्ति : पहल बोगटी संचालक/ संयोजक (९८६०२४३२३५)
लक्षिराम भाट इन्चार्ज (९८४०६२०३७७)
श्री दिपशिखा ई.बो. स्कुल
मंगलसेन ५, अछाम
नोट :- नयाँ विद्यार्थीले विद्यालयको सर्टिफिकेट र मार्कसिट अथवा विद्यालयको सिफारिसका साथ जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी अनिवार्य ल्याउनुपर्नेछ ।
प्रिन्सिपल
श्री दिपशिखा ई बो स्कूल
मंगलसेन अछाम
सम्पर्क नं. 9860243235/ 984-0620377/986-5631401
सूचना सूचना सूचना
विषय : शोक मनाउने सम्वन्धमा ।
प्रस्तुत विषय सम्बन्धमा यस पालिका स्थित श्री गंगा मा.वि. तेसिङ्गेमा कार्यरत शिक्षक जयन्ती तिमिल्सिनाको मितिः २०८०/०८/१ मा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै मिति २०८०/०८/१२ गतेका दिन १३ औं दिनको पुण्यतिथिमा मनपा भित्रका सम्पूर्ण विद्यालयहरुमा शोक मनाउने निर्णय बमोजिम यस श्री दिपशिखा ई.बो. स्कूलमा पनि शोक विदा मनाउने जानकारी गराउँदछु ।
पहल बोगटी
दिपशिखा ई बो स्कूल
मंगलसेन, अछाम
विजया दशमी २०८० काे सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।
दिपशिखा ई.बो. स्कूल
मंगलसेन, अछाम