Paradise English Boarding School, Pathari Shanishchare- 09, Shanishchare

Paradise English Boarding School, Pathari Shanishchare- 09, Shanishchare Private School

शैक्षिक वर्ष २०८२ सालको एसइइ परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई उच्च जि.पि.ए. सहित शत प्रतिशत नतिजा ल्याउन सफल भ...
12/05/2026

शैक्षिक वर्ष २०८२ सालको एसइइ परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई उच्च जि.पि.ए. सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएकोमा बधाई ज्ञापन गर्दछौँ ।
साथै, विद्यार्थीका मेहनत अभिभावकको साथ र शिक्षकका परिश्रमलाई सदैव उच्च कदर गर्दछौँ ।

लागू औषध दुव्र्यसन विरुद्ध जनचेतना कार्यक्रमप्रमुख अतिथिः वडा नं. ०९ का वडा अध्यक्ष, वडा नं. ०९, श्री वीर बहादुर राईKey ...
30/04/2026

लागू औषध दुव्र्यसन विरुद्ध जनचेतना कार्यक्रम
प्रमुख अतिथिः वडा नं. ०९ का वडा अध्यक्ष, वडा नं. ०९, श्री वीर बहादुर राई
Key Note Speaker: Premius Bhutia, all the way from Darjeeling
Date: Thursday, 17th Baisakh, 2083

Tomorrow 2083/01/17 Thursday@ Paradise English BoardingSchool / Paradise English Boarding School, Pathari Sanishchare- 0...
29/04/2026

Tomorrow 2083/01/17 Thursday
@ Paradise English BoardingSchool / Paradise English Boarding School, Pathari Sanishchare- 09, Sanishchare
Students interact with

Sharp

Dear Amar SirWe, the entire school family, wish you a wonderful journey ahead together, full of understanding, success, ...
26/04/2026

Dear Amar Sir
We, the entire school family, wish you a wonderful journey ahead together, full of understanding, success, and cherished moments.
Congratulations 🎊🎊🎊 and best wishes for a happy and prosperous married life!

जानकारी बारे l
23/04/2026

जानकारी बारे l

सूचना ! सूचना !! सूचना!!! भोलि मिति 2083 वैशाख 08 गते मंगलबारका दिनबाट विद्यार्थीका सिकाइ क्रियाकलापहरू सुचारु हुने जानक...
20/04/2026

सूचना ! सूचना !! सूचना!!!
भोलि मिति 2083 वैशाख 08 गते मंगलबारका दिनबाट विद्यार्थीका सिकाइ क्रियाकलापहरू सुचारु हुने जानकारी गराइन्छ ।
सदाझैँ स्कूल बस सोही स्थानमा तोकिएको समयमा आइपुग्ने भएकोले आफ्ना नानीबाबुहरुलाई समयमा नै स्कूलको लागि तयार गर्नुहुन अभिभावकलाई सूचित गरिन्छ ।
साथै यस शैक्षिक वर्षको भर्ना अभियान समेत भोलिको मिति देखि नै सुचारु भएको छ ।
थप जानकारीको लागि:
☎️021-555325
📳 9842133799
📳 9842152982
📳 9842328736
📳9765472050
📳 9842098575
📳 9842485392
📳 9862129547
📳 9804383844

 Date : 2083|01|03, Thursday
17/04/2026


Date : 2083|01|03, Thursday

आदरणीय अभिभावकज्यूहरू तथा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूभोलि मिति:२०८३/०१/०३ गते बिहिबारका दिन वार्षिक परीक्षाको परीक्ष...
15/04/2026

आदरणीय अभिभावकज्यूहरू तथा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू
भोलि मिति:२०८३/०१/०३ गते बिहिबारका दिन वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम रहेकोले उपस्थितिको लागि सादर अनुरोध छ।
समय: बिहान ठिक ११:३० बजे।
नोट: परीक्षाफल अभिभावकहरूको हातमा मात्र वितरण गरिने भएकोले यहाँहरूको उपस्थिति अनिवार्य छ।

Address

पथरी शनिश्चरे-९ मोरङ (शनिश्चरे चौक)
मोरङ

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Paradise English Boarding School, Pathari Shanishchare- 09, Shanishchare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category