Nepal Korea Wisdom School

Nepal Korea Wisdom School IT Based English Boarding School

रङ्गको उत्सव, खुशीको संगमहाम्रो  होली कार्यक्रम Happy Holi 2082
01/03/2026

रङ्गको उत्सव, खुशीको संगम
हाम्रो होली कार्यक्रम
Happy Holi 2082

Sport meets 2082
13/02/2026

Sport meets 2082

ज्ञान, विद्या र सद्बुद्धिको प्रतीक माता सरस्वतीको पूजा भक्तिपूर्वक सम्पन्न भयो।सरस्वती पूजा (बसन्त पञ्चमी) को हार्दिक शु...
23/01/2026

ज्ञान, विद्या र सद्बुद्धिको प्रतीक माता सरस्वतीको पूजा भक्तिपूर्वक सम्पन्न भयो।
सरस्वती पूजा (बसन्त पञ्चमी) को हार्दिक शुभकामना।
माताले सबैमा ज्ञान, विवेक सद्बुद्धि प्रदान गरून्।
🙏📚

Merry christmas
25/12/2025

Merry christmas

आज Scout का विद्यार्थीहरुले 🇳🇵 Nepal Army द्वारा गरिएको साहसिक कार्य para jump अवलोकन गर्ने अवसर पाए। यो अनुभवले विद्यार...
18/12/2025

आज Scout का विद्यार्थीहरुले 🇳🇵 Nepal Army द्वारा गरिएको साहसिक कार्य para jump अवलोकन गर्ने अवसर पाए। यो अनुभवले विद्यार्थीहरूमा साहस, आत्मविश्वास ,अनुशासन र देशप्रेमको भावना बढाउनेछ।

विद्यार्थीहरूमा आत्मविश्वास, सहयोग र नेतृत्व क्षमता विकास हुँदैछ। सिकाइ कक्षाकोठा बाहिर पनि सम्भव छ।सेवा, अनुशासन ,आत्मन...
13/12/2025

विद्यार्थीहरूमा आत्मविश्वास, सहयोग र नेतृत्व क्षमता विकास हुँदैछ। सिकाइ कक्षाकोठा बाहिर पनि सम्भव छ।
सेवा, अनुशासन ,आत्मनिर्भरता,सहकार्य र कर्तव्यको अभ्यास
Korea Wisdom Scout Troop
Cooking & convocation program
2082-08-27

07/12/2025



साना नानीबाबुहरुको बनभोज कार्यक्रम २०८२
03/12/2025

साना नानीबाबुहरुको बनभोज कार्यक्रम २०८२

हाम्रो Scout विद्यार्थीहरूलाई आजको Hiking प्रकृतिसँगको नयाँ अनुभव, नयाँ ऊर्जा, नयाँ सिकाइ #चितवन रा.निकुञ्ज  #श्री राम म...
15/11/2025

हाम्रो Scout विद्यार्थीहरूलाई आजको Hiking
प्रकृतिसँगको नयाँ अनुभव, नयाँ ऊर्जा, नयाँ सिकाइ
#चितवन रा.निकुञ्ज
#श्री राम मन्दिर अयोध्याधाम
#सोमेश्वर गढि माडि

तिहार विशेष कार्यक्रम २०८२सम्पुर्णमा शुभकामना
19/10/2025

तिहार विशेष कार्यक्रम २०८२
सम्पुर्णमा शुभकामना

🎓📢 Notice: Second Terminal Exam Results Published!Dear parents, students, and well-wishers,We are pleased to announce th...
13/10/2025

🎓📢 Notice: Second Terminal Exam Results Published!

Dear parents, students, and well-wishers,
We are pleased to announce that the Second Terminal Examination Results have been published. 🎉
Congratulations to all the students for their hard work and achievements

हिन्दु धर्मावलम्बीहरु को महान चाड बडा दशै( विजयादशमी) २०८२ को पावन अवसरमा सम्पुर्ण शिक्षक, विद्यार्थी , कर्मचारी , शुभचि...
28/09/2025

हिन्दु धर्मावलम्बीहरु को महान चाड बडा दशै( विजयादशमी) २०८२ को पावन अवसरमा सम्पुर्ण शिक्षक, विद्यार्थी , कर्मचारी , शुभचिन्तकहरुमा सु-स्वस्थ्य , दिर्घायु, शान्ति र उतरोतर प्रगतिको कामना गर्द्छौ।

Address

राप्ती न. पा. ‍२, गड्यौली
चितवन
44202

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:20
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Korea Wisdom School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Korea Wisdom School:

Share

Category