Siddhartha Model Secondary School Gangadev, Rolpa

Siddhartha Model Secondary School Gangadev, Rolpa नमुना बिद्यालय निर्माण हाम्रो साझा अ?

श्री सिद्धार्थ मा वि गङ्गादेव ३ घोप्टेओढार रोल्पाले कक्षा १० को SEE परीक्षा २०८२ मा सहभागी हुने विद्यार्थीहरुका लागि SEE...
18/03/2026

श्री सिद्धार्थ मा वि गङ्गादेव ३ घोप्टेओढार रोल्पाले कक्षा १० को SEE परीक्षा २०८२ मा सहभागी हुने विद्यार्थीहरुका लागि SEE Test Exam मिति २०८२ साल चैत्र ४ गते बिहान ८:०० बजेदेखि सुरु गरिएको छ। उक्त परीक्षा चैत्र ११ गतेसम्म यही समयमा हुने जानकारी गरिन्छ।

शिक्षण सुधार सहयोग अनुदान (सङ्घिय) मा.वि गणित विषयको शिक्षक आवस्यकता,योग्यता पुगेका उम्मेदवारले समयमै तुरुन्त सम्पर्क गर...
14/01/2026

शिक्षण सुधार सहयोग अनुदान (सङ्घिय) मा.वि गणित विषयको शिक्षक आवस्यकता,योग्यता पुगेका उम्मेदवारले समयमै तुरुन्त सम्पर्क गर्नुहोला ।

हाम्रो विद्यालयकि भूपू छात्रा, रोल्पा गंगादेव ५ घरेली निवासी, एक अव्वल नारी Manisha DC जसले व्यवस्थापन संकायतर्फ वित्तशा...
25/12/2025

हाम्रो विद्यालयकि भूपू छात्रा, रोल्पा गंगादेव ५ घरेली निवासी, एक अव्वल नारी Manisha DC जसले व्यवस्थापन संकायतर्फ वित्तशास्त्र तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर उपाधी ( MBS) हासिल गरि, आज TU द्वारा दिक्षित हुनु भएको छ, यहाँलाई हार्दिक बधाई तथा थप प्रगतिपथको शुभकामना !

शैक्षिकसत्र २०८२/०८३ मा नियमित तर्फ अध्ययन गरिरहेका तथा आंशिकतर्फ रजिट्रेशन नम्बर सुरुका दुई अङ्क ७९,८० र ८१ भयका परीक्ष...
24/12/2025

शैक्षिकसत्र २०८२/०८३ मा नियमित तर्फ अध्ययन गरिरहेका तथा आंशिकतर्फ रजिट्रेशन नम्बर सुरुका दुई अङ्क ७९,८० र ८१ भयका परीक्षार्थीहरुको लागि
परीक्षा आवेदन खुल्ला गरियको सम्बन्धी सूचना

पालिका स्तरीय अर्धबार्षिक परिक्षाको समय तालिका
19/12/2025

पालिका स्तरीय अर्धबार्षिक परिक्षाको समय तालिका

Thank You Nepalfusion Team
27/11/2025

Thank You Nepalfusion Team

सिद्दार्थ नमुना माध्यामिक विद्यालय घोप्टेओडार गंगादेव ३ रोल्पाको विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ.....

Our Beautiful School
27/11/2025

Our Beautiful School

Siddhartha School Ghopteodhar Rolpa || सिद्धार्थ मा.वि. घोप्टेओढार गंगादेव ३ रोल्पा || Drone Views

27/11/2025

Our Siddhartha School 👩‍❤️‍👨👩‍❤️‍👨

केवी गुरुङ नेतृत्वको विद्यालय व्यवस्थापन समितिको कार्यकाल सफलता पुर्वक सकिएकोमा हार्दिक धन्यवाद ज्ञापन  गर्दछौं ! आगामी ...
26/11/2025

केवी गुरुङ नेतृत्वको विद्यालय व्यवस्थापन समितिको कार्यकाल सफलता पुर्वक सकिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ! आगामी कार्यकालको विव्यसको नेतृत्वमा जुझारु युवा डिल्लीरमण वली ज्यु सर्वसम्मत चयन हुनुभएको छ ! यहाँको नेतृत्वको विव्यस परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछौं !

तपशिलको विव्यस परिवार रहेको जानकारी गराउदछौं !
१) अध्यक्ष - डिल्ली रमण वली
२) पदेन सदस्य - लोकमान वली (वडाध्यक्ष)
३) सदस्य - शंकर डाँगी
४) महिला सदस्य- रमिता गुरुङ
५) महिला सदस्य- बिष्णु पुन
६) सदस्य - गोपाल वली
७) सदस्य - गौसरा पुन मगर (वली)
८) शिक्षक प्रतिनिधि - गोर्ख बहादुर वली
९) सदस्य सचिव - वीर वहादुर घर्ती (प्रधानाध्यापक)

नयाँ वि.व्य.स गठन प्रयोजनार्थ आयोजना गरिएको अभिभावक भेलामा उपस्थित हुन विद्यार्थीमार्फत प्रत्यक अभिभावकलाई सूचना गरिएपनी...
21/11/2025

नयाँ वि.व्य.स गठन प्रयोजनार्थ आयोजना गरिएको अभिभावक भेलामा उपस्थित हुन विद्यार्थीमार्फत प्रत्यक अभिभावकलाई सूचना गरिएपनी कुनै अभिभावककहाँ सूचना नपुगेको भए यसै सूचनालाई आधिकारिक मानी अनिवार्य उपस्थित भैदिनहुन सम्पुर्ण अभिभावकलाई हार्दिक अनुरोध गरिन्छ ।
अभिभावक भेला २०८२/०८/०९ मङ्गलबार

कक्षा ९ को रजिस्ट्रेशन आवेदन फाराम तथा कक्षा १० को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना तपसिलमा उल्लेख गरियको छ ।
07/11/2025

कक्षा ९ को रजिस्ट्रेशन आवेदन फाराम तथा कक्षा १० को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना तपसिलमा उल्लेख गरियको छ ।

28/10/2025

Adres

Rolpaal

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer Siddhartha Model Secondary School Gangadev, Rolpa nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Snelkoppelingen

Delen

Type