12/05/2026
हार्दिक बधाई तथा शुभकामना!
हाम्रो आर.एम. विद्या इङ्लिस स्कुल, छिन्नमस्ता-६, कुपही मा कक्षा ५ सम्म अध्ययन गर्नुभएका हाम्रा प्यारा पूर्व विद्यार्थीहरू भोला कुमार मुखिया र भारती कुमारी साह ले यस वर्षको SEE परीक्षामा उत्कृष्ट अङ्कका साथ सफलता प्राप्त गर्नुभएकोमा विद्यालय परिवार गौरव महसुस गर्दछ।
तपाईँहरूको यो मेहेनत र सफलताले आगामी दिनमा पनि निरन्तरता पाओस्। उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना!
— विद्यालय परिवार
आर.एम. विद्या इङ्लिस स्कुल