विजय आउजीले कुवेत(प्रवास)मा रहेर सिर्जना गर्नुभएको र तिलाचन बस्यालले वाचन गर्नुभएको यो गजल निकै मर्मस्पर्शी र भावुक छ। 'पुरानो पन्ना' पुस्तकमा समावेश यस गजल तपाईंलाई कस्तो लाग्यो? तपाईंहरू पनि यस्तै गजल, कविता, मुक्तक, हाइकुहरू लेख्नुहुन्छ भने हामीलाई पठाउनुहोला।
प्रवासको पीडा, घरदेशको सम्झना र श्रमिकका भोगाइहरू समेटिएका यस्ता सिर्जनाहरूले नेपाली साहित्यलाई धनी पनि बनाउछ ।
#गजल
Shramik Sanjal
श्रमिकद्वारा श्रमिककै लागि सञ्चालन गरिएको Who are we? Our Vision. It is a world in which all workers live peacefully and free of all discrimination.
Shramik Sanjal (SS), is a membership-based a worker-led network of migrant workers, most of whom are low-income migrants in the Gulf states and Malaysia. We are a voluntary network that aspires to be the voice of the voiceless, working for the well-being of fellow migrant workers. We work closely to educate, empower, and support migrant workers and advocates for their right to live with dignity an
वैदेशिक रोजगारीमा रहनु भएका सामाजिक सुरक्षा कोषका योगदानकर्ता आफू कोषमा आबद्ध भएर पनि आफ्नो सामाजिक सुरक्षा कोष नम्बर कति हो भन्ने थाहा नभए यो भिडियो हेर्नु होला ।
(भिडियो सामाजिक सुरक्षा कोषको पेजबाट साभार )
श्रमिक सञ्जालको ‘श्रमिक भलाकुसारी’मा तपाईंलाई स्वागत छ। तपाईं हामीलाई कुन देशबाट हेर्दै हुनुहुन्छ? कृपया कमेन्ट बक्समा लेख्नुहोस्।
06/05/2026
पहिले साउदी अरेबियामा काम गर्नुहुन्थ्यो। विभिन्न कारणले साउदी अरेबिया छोडेर नेपाल फर्कनु भयो। पछि रोजगारीका लागि अर्को देश जानुभएको छ वा जानु हुँदैछ, अथवा नेपाल फर्कँदा ट्रान्जिट साउदी अरेबियामा राख्नुहुन्छ भने, यो तस्वीरमा दिइएको सूचनालाई ध्यानपूर्वक अध्ययन गर्नुहोस्।
06/05/2026
भोको पेट हाम्रो लागि 'मिसा**इल' हो, त्यसले हामी र हाम्रो परिवारलाई नहानोस्। रित्तो बैंक खाता क्रुज मिसा**इल हो, त्यो नपड्कियोस्। गाउँ मात्रै नभई आफ्नो राजधानीको बसोबाससमेत छाडेर, कलिला छोरीहरूलाई छोडेर परदेशमा आएको यो रोजगारी कमसेकम नगुमोस्। धेरै समय पर्खिएर, धेरै अन्तर्वार्ता दिएर दुःखले पाएको यो जागिर ड्रोन बनेर नबिलाओस्। चाहना यत्ति हो।
(पूरा लेखका लागि कमेन्टमा लिंक राखिएको छ । )
मे ६ मा RA 241 बाट साउदी अरब जाने र मे ७ मा RA 242 बाट साउदी अरबबाट नेपाल आउने नेपाल एयरलाइन्सको टिकट लिइसक्नु भएको भए, कृपया सम्बन्धित एयरलाइन्स वा आफूले टिकट लिएको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहोला।
SSF मा नियमित १८ महिना योगदान गर्नि मात्र ६% व्याजदरमा घडेरी सापटी रु. १ करोड ५० लाख सम्म पाईने ।
श्रमिक साथी दिल पोखरेल (यूएई) ले रचना गर्नुभएको कविता 'किन 'हुन्थ्यो' ? तपाईंलाई कस्तो लाग्यो ?श्रमिक साथी बिनोद श्रेष्ठले वाचन गर्नु भएको यो कविता पुरानो पन्ना पुस्तकमा समावेश गरिएको छ । तपाईंहरू पनि यस्तै गजल, कविता, मुक्तक, हाइकुहरू लेख्नुहुन्छ भने हामीलाई पठाउनु होला ।
30/04/2026
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी गर्न र नगद कारोबार गरेमा म्यानपावर कम्पनीलाई कारबाही गरिने ।
SSF मा पैसा तिरेको कति समय पछि SSF बाट प्रदान गरिने सेवा सुविधा लिन सकिन्छ भन्ने जानकारीका लागि यो भिडियो काम लाग्छ है ।
श्रमिक सञ्जालको श्रमिक भलाकुसारीको जानकारी मुलक शृंखला अर्न्तगत आज हामीले सामाजिक सुरक्षाकोषका केहि कुराहरु सिक्ने र बुझ्ने छौं तपाईंहरु सबै जाना जोडिनुहोला है ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
UAE
Kuala Lumpur
50200