Shramik Sanjal

Shramik Sanjal श्रमिकद्वारा श्रमिककै लागि सञ्चालन गरिएको Who are we? Our Vision. It is a world in which all workers live peacefully and free of all discrimination.
(2)

Shramik Sanjal (SS), is a membership-based a worker-led network of migrant workers, most of whom are low-income migrants in the Gulf states and Malaysia. We are a voluntary network that aspires to be the voice of the voiceless, working for the well-being of fellow migrant workers. We work closely to educate, empower, and support migrant workers and advocates for their right to live with dignity an

d work in a decent and safe condition. A world where all migrant workers are empowered to decide on their choice of life to live with dignity. Our Mission:

We will achieve our vision by uniting and empowering our fellow migrant workers. We trust each other and assist fellow migrant workers in need, advocate for our rights, and ensure that migrant workers' policies reflect our voices. We center the voice of migrant workers from Nepal for Unity, Dignity, Power and Safety. Leaders of our movement amplify the voices of migrant workers. The movement must be led by us, the true experts in this field - the migrant workers - ourselves. Our Goals:
We will achieve our vision by uniting and empowering our fellow migrant workers.

21/08/2026

मलेसियामा कार्यरत श्रमिक साथी नवराज वि. क.ले लेख्नु भएको कविता परदेशी जीवन पुरानो पन्ना काव्यिक संग्रहमा प्रकाशित भएको छ । यो रचना दिपक चाैलागाँइले वाचन गर्नु भएको हो । यो कविता तपाइलाइ कस्तो लाग्यो कमेन्टमा लेख्नु होला ।
#कविता

20/08/2026

डेरी व्यबसायका अप्ठ्याराबारे श्यामप्रसाद पराजुलीको अनुभव, तपाईंलाई पनि काम लाग्न सक्छ है।

जीवन र खुसी कविता तपाईंलाई कस्तो लाग्यो!? कमेन्टमा लेख्नु ! बाराको सिमराका सोम सापकोटाले २०१८ देखि २०२४ सम्म संयुक्त अरब...
20/08/2026

जीवन र खुसी कविता तपाईंलाई कस्तो लाग्यो!? कमेन्टमा लेख्नु !
बाराको सिमराका सोम सापकोटाले २०१८ देखि २०२४ सम्म संयुक्त अरब इमिरेट्स ( युएई )मा वैदेशिक रोजगारी गर्नुभयो। उहाँको सानैदेखि साहित्यमा रुचि थियो। युएईमा छँदा कामबाहेक अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूलाई सहयोग गर्ने गर्नुहुन्थ्यो। परदेशका तिनै दुःख र अनुभवहरू उहाँको लेखनको मुख्य विषय बनेका छन्
https://shramiksanjal.org/purano-panna/sama-sapakata

19/08/2026

श्रमिक भलाकुसारीमा यहाँहरूलाइ स्वागत छ तपाईं हामीलाई कुन देश देखि हेर्दै हुनुहुन्छ ?

19/08/2026

कुवेतको २३ वर्षको बसाइबाट श्यामप्रसाद पराजुलीले सिक्नुभएको कुरा, तपाईंलाई पनि काम लाग्न सक्छ है।

19/08/2026

अब मागपत्रमै काम गर्ने वातावरण (भित्र या बाहिर कामगर्ने) उल्लेख गर्नु पर्ने

14/08/2026

मलेसियामा कार्यरत श्रमिक साथी डम्मरराज ठकुरीले लेख्नु भएको कविता आयो तिहार पुरानो पन्ना काव्यिक संग्रहमा प्रकाशित भएको छ । यो रचना अंकित थापाले वाचन गर्नु भएको हो । यो कविता तपाइलाइ कस्तो लाग्यो कमेन्टमा लेख्नु होला ।
#कविता

12/08/2026

श्रमिक भलाकुसारीमा यहाँहरूलाइ स्वागत छ तपाईं हामीलाई कुन देश देखि हेर्दै हुनुहुन्छ ?

� New to streaming or looking to level up? Check out StreamYard and get $10 discount! �

12/08/2026

यस भिडियोमा हामीले कुवेतबाट नेपाल फर्किएर काठमाडौंमा डेरी व्यवसाय सञ्चालन गरिरहनुभएका श्रमिक साथी श्याम पराजुलीको उद्यमशीलता यात्रा, व्यवसायिक अनुभव र सफलताको कथा प्रस्तुत गरेका छौँ।

आफ्नै देशमा
यो सामग्री वैदेशिक रोजगारीबाट नेपाल फर्किएका श्रमिकहरूको अनुभव, यात्रा र सफलताको कथा प्रस्तुत गर्ने हाम्रो एक पहल हो। यसले विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र आम्दानीलाई नेपाल फर्किएपछि उपयोग गरी उद्यमशीलता, व्यवसाय तथा स्वरोजगारमा लागेका श्रमिकहरूको अनुभव र सफलताको कथा प्रस्तुत गर्दछ।

Big shout out to my newest top fans! 💎 Bikram Thapa, Bijay Babu, Min GC, Chandrakala Dhakal, Chandra Ratgaiya, Chhannura...
09/08/2026

Big shout out to my newest top fans! 💎 Bikram Thapa, Bijay Babu, Min GC, Chandrakala Dhakal, Chandra Ratgaiya, Chhannuram Chaudhary, Tekraj Giri, Shankar Prasad Bashyal, Deependra Laudari, Deepak K Puythani, Rosni Shrestha, Bala Ram, Sita Dahal Dhungel, Surya Salami, Man Bahadur Bohara, Tirtha Mishra, Munu Munu, Harihar Koirala, Santosh Singh, Aayam Kamal Limbu, Yubraj Kunwar, Diwani Smriti, Madhav Sigdel, Gobind Bishwo Thapa

Drop a comment to welcome them to our community,

Address

UAE
Kuala Lumpur
50200

Alerts

Be the first to know and let us send you an email when Shramik Sanjal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share