Shiv Shakti Bal Academy

  • Home
  • Shiv Shakti Bal Academy

Shiv Shakti Bal Academy Play, Learn and Grow Together ✨
Whatsapp: https://wa.link/dxwcp6

We belive we can change the world! 🌍
08/08/2026

We belive we can change the world! 🌍

Where Curiosity Becomes Confidence.
04/08/2026

Where Curiosity Becomes Confidence.

30/07/2026

📢 अत्यावश्यक सूचना‼️

सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ कि हाल तराईका विभिन्न स्थानहरूमा जारी आन्दोलन तथा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यार्थी तथा कर्मचारीहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राखी शिव शक्ति बाल एकेडेमी श्रावण १५ गते, शुक्रबार विद्यालय बन्द रहने निर्णय गरिएको छ।

विद्यालय सञ्चालनसम्बन्धी थप जानकारीका लागि कृपया विद्यालय प्रशासनसँग सम्पर्क गर्नुहुन अनुरोध छ।

शिव शक्ति बाल एकेडेमी
विद्यालय प्रशासन

हिलोमा पसिना बगाउने किसानका हातले नै हाम्रो भोलि उज्यालो बनाउँछन्। 🌾दही–चिउरा खाने परम्परा र धान रोप्ने संस्कृतिलाई सम्म...
29/06/2026

हिलोमा पसिना बगाउने किसानका हातले नै हाम्रो भोलि उज्यालो बनाउँछन्। 🌾
दही–चिउरा खाने परम्परा र धान रोप्ने संस्कृतिलाई सम्मान गर्दै,
सबैमा सुख, समृद्धि र हरियाली जीवनको शुभकामना। 🌱💚

सबैलाई राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना!🙏🇳🇵

हिलोमा पसिना बगाउने किसानका हातले नै हाम्रो भोलि उज्यालो बनाउँछन्। 🌾दही–चिउरा खाने परम्परा र धान रोप्ने संस्कृतिलाई सम्म...
29/06/2026

हिलोमा पसिना बगाउने किसानका हातले नै हाम्रो भोलि उज्यालो बनाउँछन्। 🌾
दही–चिउरा खाने परम्परा र धान रोप्ने संस्कृतिलाई सम्मान गर्दै,
सबैमा सुख, समृद्धि र हरियाली जीवनको शुभकामना। 🌱💚

सबैलाई राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना!🙏🇳🇵

06/06/2026
06/06/2026

Summer camp

गणतन्त्र दिवसको अवसरमा हाम्रो विद्यालयमा आयोजित विशेष कार्यक्रमका केही सुन्दर झलकहरू। 🇳🇵✨विद्यार्थीहरूको उत्साहपूर्ण सहभ...
29/05/2026

गणतन्त्र दिवसको अवसरमा हाम्रो विद्यालयमा आयोजित विशेष कार्यक्रमका केही सुन्दर झलकहरू। 🇳🇵✨
विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता, देशप्रेम र राष्ट्रिय एकताको भावनाले कार्यक्रमलाई अझ विशेष बनायो।

— शिव शक्ति बाल एकेडेमी परिवार

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा १९ औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵एकता, शान्ति र समृद्ध नेपालको कामना...
29/05/2026

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा १९ औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵

एकता, शान्ति र समृद्ध नेपालको कामना गर्दै।
जय नेपाल! ❤️

🇳🇵


✨

21/05/2026

📢Vacancy Announcement for Primary Level Teachers 👩‍🏫
Salary - Negotiable

Play, Learn and Grow Together ✨
Whatsapp: https://wa.link/dxwcp6

Address

Naraha/03, Choharwa

56500

Alerts

Be the first to know and let us send you an email when Shiv Shakti Bal Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shiv Shakti Bal Academy:

Shortcuts

  • Want your school to be the top-listed school/college?

Share