Sobit Puza Family

23/08/2026

सम्पत्ति चाहिँदैन है… छोरी मात्रै दिए पुग्छ 😂❤️ यस्तो केटालाई छोरी दिन तयार हुने को हुनुहुन्छ? 🤭 Puja Bhandari Aryal

22/08/2026

आमा, तीन महिना हजुरले मेरो सुत्केरी हेर्नुभयो, तर मलाई लाग्छ हजुरले मेरो सुत्केरी मात्र होइन, मेरो जीवनकै सबैभन्दा कठिन समय सम्हाल्नुभयो। आज म आफ्नो बाबुलाई काखमा लिएर मुस्कुराउन सकेकी छु भने, त्यस मुस्कान पछाडि हजुरको अनगिन्ती त्याग लुकेको छ। हजुरप्रति जति आभारी भए पनि कम हुन्छ। ❤️🥹 Puja Bhandari Aryal

जन्मदिनको धेरै धेरै शुभकामना तपाईंलाई ❤️🎂✨ जिन्दगीको हरेक मोडमा खुशीले साथ दिओस्, तपाईंले चाहेका हरेक कुरा पूरा होऊन्। त...
20/08/2026

जन्मदिनको धेरै धेरै शुभकामना तपाईंलाई ❤️🎂✨ जिन्दगीको हरेक मोडमा खुशीले साथ दिओस्, तपाईंले चाहेका हरेक कुरा पूरा होऊन्। तपाईंको मुस्कान सधैं यस्तै सुन्दर रहोस्, मनले खोजेको शान्ति र जीवनले खोजेको सफलता सधैं मिलिरहोस्। भगवानले तपाईंलाई सधैं सुखी, स्वस्थ र खुशी राखून्। ❤️ Happy Birthday, dear! 🎂💐

18/08/2026

उसका साना औँलाले मेरो औँला समाउँदा, संसारका सबै चिन्ता हराउँछन्… यही पल नै मेरो साँचो सुकून हो। 🥹❤️🧿 Puja Bhandari Aryal

16/08/2026

Puja Bhandari Aryal

15/08/2026

कहिलेकाहीँ डर लाग्छ “म तिम्रो लागि राम्रो आमा बन्न सकुँला त”🥺🧿 Puja Bhandari Aryal

12/08/2026

मम्मी जाने भनेको बच्ची रोएर बिजोग छ। Puja Bhandari Aryal

Have a safe flight  mummy✈️Missyou❤️😭
11/08/2026

Have a safe flight mummy✈️Missyou❤️😭

11/08/2026

Missyou😭 Puja Bhandari Aryal

10/08/2026

Mutu❤️ Puja Bhandari Aryal

Address

Jecheon
390-711

Website

Alerts

Be the first to know and let us send you an email when Sobit Puza Family posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category