19/12/2025
#नवलपुर जिल्ला देवचुली नगरपालिका वडा न. ११ स्थायी निवासी श्री रविलाल न्यौपाने,छोरा विक्रम न्यौपाने (हाल अष्ट्रेलिया) ज्यु ले यस विद्यालयको बाल कक्षा व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा विद्यालयलाई प्रविधि मैत्री बनाउनका लागि रू. १५,५५५ ( अक्षरूपी पन्ध्र हजार पाँच सय पच्पन्न रुपैयाँ मात्र ) सहयोग गर्नुभएकोमा यहाँको अमुल्य सहयोग र विद्यालयको भौतिक तथा शैक्षिक सुधार अभियानलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ ।
प्रधानाध्यापक
एवम्
विद्यालय परिवार ।