Salik Adhikari - Korean Teacher

Salik Adhikari - Korean Teacher We Trust In Results
जहाँबाट तपाइँको सुन्दर भबिस्य सुनिश्चित हुनेछ।
(4)

- Basic Physical Class: बिहान ९:०० बजे- Basic Online Class: बेलुका ५:०० बजेथप जानकारीको लागि :- 984-7417920/9866153651📍 ...
17/07/2026

- Basic Physical Class: बिहान ९:०० बजे
- Basic Online Class: बेलुका ५:०० बजे
थप जानकारीको लागि :- 984-7417920/9866153651
📍 Butwal, Milanchowk

14/07/2026

आदरणीय साहित्य प्रेमी Ja Nak Sanyal (कोरियन भाषा प्रशिक्षक) ले रचना गर्नुभएको गजल बारे 2 शब्द।
अझै रोचक कुरा त उहाँ यो पुस्तक जति प्रती बिक्री गर्नु भयो सोही रकम क्यान्सर पिडितको लागि सहयोग गर्नुभएको सुन्दा निकै खुसी लाग्यो। कृपया सकेसम्म आफुले किनेर सहयोग गरिदिनुहोला। बुटवल मिलनचोक हाम्रो अफिसमा पनि केही पिस भएको हुदा इच्छुक पाठकले यहाँ आएर लिन सक्नुहुनेछ।

13/07/2026

Korean language Basic Class Day: 2
Butwal Milan Chowk 984-7417920

🇰🇷✈️ शुभ यात्रा! आज हाम्रो संस्थाको विद्यार्थी Ajit Gwali  आफ्नो मेहनत, धैर्य र सपनालाई साथ लिएर दक्षिण कोरियातर्फ प्रस्...
13/07/2026

🇰🇷✈️ शुभ यात्रा! आज हाम्रो संस्थाको विद्यार्थी Ajit Gwali आफ्नो मेहनत, धैर्य र सपनालाई साथ लिएर दक्षिण कोरियातर्फ प्रस्थान गर्नुभएको छ।
तपाईंहरूको यात्रा सुरक्षित, काम सफल र भविष्य उज्ज्वल रहोस् भन्ने सम्पूर्ण परिवारको शुभकामना। 🇳🇵❤️🇰🇷
Salik Adhikari Korean Language Center प
रिवारलाई विश्वास गर्नुभएकोमा हार्दिक धन्यवाद।
फेरि भेटौंला, अझ सफल बनेर। 💐

📚 SALIK ADHIKARI KOREAN LANGUAGE CENTER✅ Online Korean Language Class🕔 Basic Class: बेलुका ५:०० बजेदेखि🕖 Advance Class: ...
11/07/2026

📚 SALIK ADHIKARI KOREAN LANGUAGE CENTER

✅ Online Korean Language Class

🕔 Basic Class: बेलुका ५:०० बजेदेखि
🕖 Advance Class: बिहान ७:०० बजेदेखि
थप जानकारीको लागि :- 984-7417920/9866163651
Salik Adhikari Korean Bhasha Kendra

Important Word
09/07/2026

Important Word

08/07/2026

कोरियन भाषा नयाँ बिद्यार्थीको लागि Day: 1
Salik Adhikari Korean Bhasha Kendra
Salik Adhikari Korean Butwal

Big shout out to my newest top fans! 💎Himal Chamling Rai, Democ Kto, Abishek Basyal, Rebika Chy, Rām Kūmaŕ, Barsha Bhusa...
08/07/2026

Big shout out to my newest top fans! 💎

Himal Chamling Rai, Democ Kto, Abishek Basyal, Rebika Chy, Rām Kūmaŕ, Barsha Bhusal, Magar Gorey, Naradal Budha, Sapana Belbase, Lokendra Jaishi, Sazan Kushwar Majhi, An Shu Bhusal Poudel

Drop a comment to welcome them to our community,

06/07/2026

Salik Adhikari Korean Butwal
Salik Adhikari Korean Bhasha Kendra

रोजगार आवेदन फाराम ( Job application form ) भर्दा आवश्यक र ध्यान दिनुपर्ने कुराहरू:१. राहदानको रङ्गिन स्क्यान ( Passport...
06/07/2026

रोजगार आवेदन फाराम ( Job application form ) भर्दा आवश्यक र ध्यान दिनुपर्ने कुराहरू:

१. राहदानको रङ्गिन स्क्यान ( Passport colour scan ) [ कम्तिमा एक वर्ष Validity‌ रहेको] (Less than 200kb)

२. मेडिकल रिपोर्टको‌ स्क्यान ( Scan of medical report ) (Less than 200kb)

३. हालसालै खिचिएको‌ सेतो पृष्ठभुमी भएको सेतो कपडा नलगाएको दुवै कान र छाती माथिल्लो भाग देखिने पासपोर्ट साईज डिजिटल फोटो ( PP sized photo in White background, Not worn white dress, upper chest and both ear should be clearly visible ) (Upto 15kb)

४. फाराम भर्दा फाराम भर्ने दिनको अघिल्लो दिनमा चलेको विनिमय दर अनुसार 5$ बराबरको नेपाली रुपैँया अनलाईन द्वारा तिर्नुपर्दछ। यो Khalti wallet /E Sewa बाट तिर्न सकिन्छ।

५. 'क' वर्गको बैङ्कको चेकको‌ रङ्गिन स्क्यान ( Colour Scan of 'A' Class bank's cheque ) (Less than 200kb)

६. प्रहरी चारित्रिक प्रमाणपत्र ( Police clearance report) [ परराष्ट्र मन्त्रालयका छाप आवश्यक नपर्ने] ( Less than 200kb)

७. रोजगार आवेदन फाराम ( Job application form ) अनलाईन भर्नु पर्दछ

Address

Rupandehi, Butwal Milan Chowk
Gochang

Telephone

+821056178970

Website

Alerts

Be the first to know and let us send you an email when Salik Adhikari - Korean Teacher posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share