Moktan Sonamt

Moktan Sonamt Welcome to beautiful Guys in my page.Thank you.

10/04/2024
https://youtu.be/WzUNjy9CSXM
18/12/2022

https://youtu.be/WzUNjy9CSXM

Chari Nachyo(चरी नाच्यो), सय थुम्का शैलुङमा-Sonam Moktan | New Lok Selo Song 2022 ...

18/12/2022

France Army बन्न जाने रे तर Argentina ले जित्न पर्छ भन्ने मित्रहरु नि छ्न।
France Vs Argentina
Word Cup

16/12/2022

#सुचना
Id मा LC sighed देखाएपछि गर्न पर्ने प्रक्रियाहरु😊😍

जानकारी ।🇳🇵🇳🇵🇰🇷🇰🇷
Issue भए पश्चात के गर्ने?🤔🤔
LC (labor contract) sighed (साइन) भएपछि गर्न पर्ने प्रक्रियाहरु यसप्रकार छ । 👇️👇️

( issue नहुनेहरुले पनि जानिराखौ प्रक्रियाको बारेमा )
issue भएर LC sighed भएपछि गर्न पर्ने प्रक्रियाहरु निम्न छन् !!👇️👇️👇️👇️

सर्व प्रथम तपाईको eps id मा issue भए पछि LC तुरुन्तै अथवा केहि समय पश्चात आउँछ र EPS Office आफैले एक हप्ता पछि LC Sign(auto signed) गरिदिन्छ र पठाइ दिन्छ (lc sign गर्न आफै जानु पर्दैन) । तपाईको eps id मा labour contract sign देखाए पछि तालिमको लागी online training form भरेर तालिममा सहभागी हुन सक्नु हुन्छ।😊

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान
EPS Pre Orientation Program Management System
यस प्रणाली मार्फत कोरियाबाट श्रम सम्झौता प्राप्त कामदारहरुले प्रारम्भिक अभिमुखीकरण कार्यक्रमको लागि अनलाइन आवेदन गर्न तथा प्रवेश पत्र प्राप्त गर्न सक्नुहुनेछ |😍

#तालिमको_लागि_निबेदन_गर्न_चाहिने_कागजातहरु:

a• व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको नविल बैङ्क लिमिटेड भैसेपाटी २ शाखामा रहेको खाता नं [ १७२०१०१७५०१६२४ ]मा USD६३ (63$) दस्तुर जम्मा गराई उक्त भौचरको Scanned Copy (Size : बढिमा 200KB)

b• पासपोर्ट साइज तस्बिर को Scanned Copy (Size : बढिमा 200KB)
c• श्रम सम्झौताको Scanned Copy (Size : बढिमा 700KB)
d• राहदानीको फोटो भएको पेजको Scanned Copy (Size : बढिमा 700KB)
e• राहदानीको ठेगाना भएको पेज पेजको Scanned Copy (Size : बढिमा 700KB)
f• तालिमको लागि अनलाइन आबेदन कसरि गर्ने?

सर्वप्रथम दायाँ भागमा रहेको फाराममा श्रम सम्झौता पत्रमा उल्लेखित PRINT NO र जन्म मिति (इ.सं) प्रबिस्ट गरी Proceed Button मा Click गर्ने.
PRINT NO र जन्म मिति मिलेको खण्डमा यहाँहरुले आफ्नो नाम र इमेल राख्ने अर्को Field देख्नुहुन्छ | इमेल Field मा आफ्नो इमेल प्रबिस्ट गरी Register मा क्लिक गर्नुहोला । 😊

यहाँको इमेल मा एउटा Verification लिंक मेल भएको हुन्छ, उक्त इमेल खोलि [Verify Your Email Address] button मा क्लिक गर्नुहोला ।

उक्त बटनमा क्लिक गरेपछि यहाँहरु पुनः तालिम आवेदन प्रणाली मा पुग्नुहुन्छ, त्यहाँ Password र Confirm Password Field मा आफ्नो इच्छा अनुसारको सुरक्षित Password प्रबिस्ट गरी Update Button मा क्लिक गर्नुहोला ।😊

त्यसपछि आफ्नो इमेल र पासवर्ड प्रयोग गरी लग इन गरेर पुरा विवरण भर्ने तथा Scan गरिएको फाइलहरु सम्बन्धित स्थान मा अपलोड गर्ने कार्य गर्नुहोला
आफ्नो आवेदन स्वीकृत भए नभएको जानकारी पनि कुनै पनि बेला लागिन गरी प्राप्त गर्न सक्नुहुन्छ ।😊


https://eps-training.mstech.com.np/?fbclid=IwAR1yzsgZfmJCZjZI3PpG5nVKdk0p_T_AWs54AQpx9vww_AXbohRzLtgTYD0

धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇰🇷🇰🇷🇰🇷

यस प्रणाली मार्फत कोरियाबाट श्रम सम्झौता प्राप्त कामदारहरुले प्रारम्भिक अभिमुखीकरण कार्यक्रमको लागि अनलाइन आ.....

राहदानीको म्याद सम्बन्धी सूचना
23/03/2022

राहदानीको म्याद सम्बन्धी सूचना

15/03/2022
CBT_परीक्षा_सम्बन्धि_सूचना !कम्प्युटरमा आधारित सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा (Special EPS-TOPIK in 2021) को लागि...
15/11/2021

CBT_परीक्षा_सम्बन्धि_सूचना !
कम्प्युटरमा आधारित सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा (Special EPS-TOPIK in 2021) को लागि आवेदन (फाराम) प्राप्त गर्ने, आवेदन (फाराम) बुझाउने तथा परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी संलग्न सूचना सम्बन्धित सबैको जानकारीका लागी प्रकाशित गरिएको छ ।
Notice for online CBT Application
Detail link : http://epsnepal.gov.np/.../Notice-for-online-CBT...
Eligible applicants List for CBT
Detail link : http://epsnepal.gov.np/.../Eligible-applicants-List-for...
Beneficiary (TOPIK Fee Exemption) List
Detail link :
http://epsnepal.gov.np/.../Beneficiary-TOPIK-Fee...

वैदेशिक रोजगार विभाग, श्रम तथा रोजगार मन्त्रालय

Address

Gimpo
07502

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 17:00 - 18:00

Telephone

+9779803248028

Website

Alerts

Be the first to know and let us send you an email when Moktan Sonamt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Moktan Sonamt:

Shortcuts

Share