Eps Topik Dotpen

🙏안녕하세요.한국어를 배우고 싶은 여러분들에게 Topik DotPen.페이지에 오신 것을 환영합니다.Eps Related महत्वपुर्ण Video र UBT Exam र Feedback को लागी हाम्रो 유튜브 채널에 Eps Topik DotPen लाई subscribe गरि जोडिनु होला।धन्यवाद !

कोरियामा 2026 देखि लागू हुने E-7 भिसा वार्षिक आय मापदण्ड घोषणा ।  कोरिया सरकारले 2026 सालका लागि विशेष गतिविधि (E-7) बसो...
30/12/2025

कोरियामा 2026 देखि लागू हुने E-7 भिसा वार्षिक आय मापदण्ड घोषणा ।

कोरिया सरकारले 2026 सालका लागि विशेष गतिविधि (E-7) बसोबास भिसा मा लागू हुने वार्षिक आय (तलब) मापदण्ड सार्वजनिक गरेको छ। यो मापदण्ड 2026 फेब्रुअरी 1 देखि 2026 डिसेम्बर 31 सम्म भिसा प्रमाणपत्र जारी तथा भिसा आवेदन प्रक्रियामा अनिवार्य रूपमा लागू हुने अध्यागमन विभागले जनाएको छ।

सरकारले दक्ष जनशक्ति तथा प्राविधिक कामदारहरूको श्रेणी अनुसार आय सीमा निर्धारण गरेको छ। नयाँ मापदण्ड अनुसार E-7 भिसा अन्तर्गतका विभिन्न श्रेणीमा न्यूनतम वार्षिक तलब निम्नानुसार तोकिएको छ:
1. विशेषज्ञ जनशक्ति (E-7-1): वार्षिक 31,120,000 वोन वा सोभन्दा बढी
2. अर्ध-विशेषज्ञ जनशक्ति (E-7-2): वार्षिक 25,890,000 वोन वा सोभन्दा बढी
3. सामान्य प्राविधिक जनशक्ति (E-7-3): वार्षिक 25,890,000 वोन वा सोभन्दा बढी
4. (दक्ष) प्राविधिक जनशक्ति (E-7-4): वार्षिक 26,000,000 वोन वा सोभन्दा बढी

कोरिया सरकारले 2026 जनवरी 31 सम्म भने पहिलेको (पुरानो) तलब मापदण्ड नै मान्य हुने स्पष्ट पारेको छ। तर, 2026 फेब्रुअरी 1 देखि भने नयाँ मापदण्ड अनुसार मात्रै भिसा आवेदन स्वीकार गरिने अध्यागमन विभागको सूचनामा उल्लेख छ।

अध्यागमन विज्ञका अनुसार यो निर्णयले कोरियामा काम गर्न चाहने दक्ष विदेशी कामदारहरूको भिसा आवेदनमा प्रत्यक्ष प्रभाव पार्नेछ। रोजगारदाता कम्पनी तथा भिसा आवेदक दुवैले आफ्नो श्रम सम्झौता, तलब विवरण तथा आवश्यक कागजातहरू नयाँ आय मापदण्ड अनुसार अद्यावधिक गर्नुपर्ने देखिन्छ।

सरकारको यो कदम विदेशी जनशक्तिको योग्यता र आर्थिक स्थिरता सुनिश्चित गर्ने उद्देश्यबाट प्रेरित रहेको बताइएको छ। विशेषगरी E-9 बाट E-7 श्रेणीमा परिवर्तन गर्ने योजना बनाएका कामदारहरूका लागि पनि यो आय सीमा महत्त्वपूर्ण आधार बन्नेछ।

     #정답?
10/09/2024

#정답?

   ゚        #정답 ?
06/09/2024

゚ #정답 ?

New Eps Topik UBT Exam [Set-9]/ 듣기 시험 2024 // Old Eps Model Question Practice // Eps Topik DotPen⤵️⤵️
06/09/2024

New Eps Topik UBT Exam [Set-9]/ 듣기 시험 2024 // Old Eps Model Question Practice // Eps Topik DotPen
⤵️⤵️

New Eps Topik Exam [Set-9]/ 듣기 시험 2024 // Old Eps Model Question Practice // Eps Topik DotPen ...

मिलन सरले तयार पार्नु भएको Set -21 सबैले समय मिलाएर दिनुहोला ।
06/09/2024

मिलन सरले तयार पार्नु भएको Set -21 सबैले समय मिलाएर दिनुहोला ।

Exam time : 6:00 Am - 7:pm Result Out :- 8: 00 PM (On page) Feedback को लागी हाम्रो youtube channel 오성 한국어 학원लाई subscribe गरि जोडिनु होला!! धन्यवाद !!!!

Free Online UBT Exam [Set-9]/ Reading Feedback video / Old Model Question / Eps Topik DotPen
03/09/2024

Free Online UBT Exam [Set-9]/ Reading Feedback video / Old Model Question / Eps Topik DotPen

Free Online UBT Exam [Set-9]/ Reading Feedback video / Old Model Question / Eps Topik DotPen

03/09/2024

Set -9 को रिजल्ट सार्बजनिक भएको छ है ।सबैले आफ्नो नतिजा हेर्नुला ।धन्यवाद ! ! ।

Free Online Online UBT Exam Set -9 आज 4 बजे सम्म दिन सक्नु हुने छ । 5 बजे नतिजा सार्बजनिक हुने छ ।🙏
03/09/2024

Free Online Online UBT Exam Set -9 आज 4 बजे सम्म दिन सक्नु हुने छ । 5 बजे नतिजा सार्बजनिक हुने छ ।🙏

Welcome to Online Free UBT Exam // Eps Topik DotPen YouTube Channel in Korea 시험 시작 시간 : 월요일 9 :00 AM To 7 : 00 결과 발표 :- 월요일 8 : 00 PM (On page - Eps Topik DotPen ) Feedback को लागी हाम्रो youtube channel Click Here 👉 Eps Topik DotPe...

02/09/2024

प्रवासमा चाहेर पनि समय अनुकुल बनाउन नसकिदो रहेछ ।आज सोचेको भन्दा धेरै भोटेको काम उत्पन्न भएकोले आज भएको परिक्षाको नतिजा भोलि ५ बजे मात्र हुने भएको छ ।कृपया धैरे गर्नु होला ।धन्यवाद ! ! 🙏🙏

Free Online Online UBT Exam Set -9 समय मिलाएर सबैले दिनुहोस है ।🙏
02/09/2024

Free Online Online UBT Exam Set -9 समय मिलाएर सबैले दिनुहोस है ।🙏

Welcome to Online Free UBT Exam // Eps Topik DotPen YouTube Channel in Korea 시험 시작 시간 : 월요일 9 :00 AM To 7 : 00 결과 발표 :- 월요일 8 : 00 PM (On page - Eps Topik DotPen ) Feedback को लागी हाम्रो youtube channel Click Here 👉 Eps Topik DotPe...

01/09/2024

भोलि हुने Set -9 को लागि सबै जना तयार हुनुहुन्छ नि ?

Address

Chungju

Alerts

Be the first to know and let us send you an email when Eps Topik Dotpen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Eps Topik Dotpen:

Shortcuts

Share