DP Sirko Korean Vasha

DP Sirko Korean Vasha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DP Sirko Korean Vasha, Education, 12, Bok hyeon 2-gil, Ochang-eup, Cheongju.

“डिपी सरको कोरियन भाषामा यहाँहरूलाई हार्दिक स्वागत छ।
अब यहाँहरूले घरमै बसेर कोरियन भाषाका विभिन्न अनलाइन कक्षाहरू हाम्रो पेज,युटुब तथा टिकटक देखि निःशुल्क रूपमा अध्ययन गर्न सक्नुहुनेछ।”

05/06/2026

“ढिलो होस् तर सबैलाई कोरिया जाने अवसर मिलोस्। अहिले रोस्टरमा पुराना पासरहरूको संख्या धेरै भएकाले नयाँ पासरहरूको फाइल कम्पनीसम्म पुग्ने सम्भावना कम छ। त्यसैले नयाँ पासरहरूको प्रक्रिया केही ढिलो भए पनि अन्ततः कोरिया जाने सम्भावना अझ बढी हुन सक्छ।”
#सबैलाई_कोरिया_लैजाऔं #कोरिया_सपना 🇳🇵🇰🇷

05/06/2026

कोरिया जाँदा अनिवार्य रुपमा E-Arrival Card, Health Declaration Card, पासपोर्ट ,टिकट र PAN Card साथमा बोक्नुपर्नेछ।

04/06/2026

EPS-TOPIK, Skill Test तथा Competency Test लगायतका सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा Manufacturing Sector को Medical Notice भने अझै प्रकाशित भएको छैन।

धेरै साथीहरू मेडिकल कहिले आउँछ भनेर प्रतीक्षामा हुनुहुन्छ। हालसम्म आधिकारिक रूपमा कुनै मेडिकल सूचना जारी नभएकाले कृपया अफवाह वा अपुष्ट समाचारमा विश्वास नगर्नुहोस्।

धैर्य गर्नुहोस्, सकारात्मक रहनुहोस्। 🇰🇷❤️

03/06/2026

문화와 정보 [संस्कृति र जानकारी]
한국에서 알뜰하게 생필품을 구입하는 팁
(कोरियामा दैनिक आवश्यकताका सामग्री सस्तो मुल्यमा किन्ने टिप्स )
1-알뜰하다/싸다-सस्तो
2-생필품-दैनिक आवश्यक सामग्री
3-구입하다/사다-खरीद गर्नु /किन्नू
4-팁-टिप
5-대형-ठूलो
6-종종-प्राय :
7-주말-सप्ताहन्ता
8-특가-बिशेष मूल्य
9-할인-छूट
10-열다-खोल्नु
11-식료품-खाद्य पदार्थ
12-부터-बाट देखि
13-생활용품-दैनिक आवश्यकता सामग्री
14-다양한-धेरै किसिमको
15-판매하다-बिक्री गर्नु
16-나누어 주다-बितरण गरिदिनू
17-전단지-पम्पलेट ,पर्ची
18-통해-मार्फत
19-할인 상품-छूट सामान्
20-할인 금액-छूट रकम
21-추천 상품-सिफारिस गरिएको सामान
22-등-हरु
23-정보를 얻다-जानकारी प्राप्त गर्नु
24-온라인-अनलाईन
25-쇼핑몰-सपिङ् मल
26-정기적으로-नियमितरूपमा
27-쿠폰-제공하다-कुपन -उपलब्ध गर्नु
28-활용하다-प्रयोग गर्नु
29-구매하거나-किन्न वा
30-추가-थप
31-받다-पाउनु

02/06/2026

२०८३ असार ०१ र ०२ गते (15 & 16 June, 2026) का लागि Regular Manufacturing तर्फको कोरिया प्रस्थान गर्नेहरुको लागि सुचना :

1. Ticket का लागि Global IME Bank मा रहेको Universal Tours And Travels P. Ltd को खाता नं 07501010000281 मा Rs. 54991.45 जम्मा गरि Universal Tours And Travels कार्यालयबाट Ticket लिनुपर्नेछ।

2.Passport लिन EPS कार्यालयमा उपस्थित हुँदा श्रम स्वीकृति पत्रको फोटोकपी, प्यान कार्डको फोटोकपी, नागरिकताको फोटोकपी, प्रवेश पत्रको फोटोकपी, भैँसेपाटीबाट प्राप्त अभिमुखीकरण तालिमको प्रमाणपत्रको फोटोकपी उपलब्ध गराउनुपर्नेछ।

3. सम्बन्धित अस्पतालबाट Medical गरि Report आएपछि Health Declaration Card अनलाइन मार्फत भरि प्रिन्ट लिएर कोरिया प्रस्थान गर्नुपर्नेछ।

4. कोरिया जाँदा अनिवार्य रुपमा E-Arrival Card, Health Declaration Card, नागरिकता र PAN Card साथमा बोक्नुपर्नेछ।

02/06/2026

सन् २०२६ का लागि दोश्रो चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue) अन्तर्गत Agriculture And Livestock तर्फ दोस्रो दिनको छनौट कार्य आज पनि सञ्चालन भईरहेको छ।♥️🇰🇷

रोष्टरमा रहनुभएका सम्पूर्ण व्यक्तिहरूलाई धेरै धेरै शुभकामना।। 🎉❤️🇰🇷

01/06/2026

लामो प्रतीक्षापछि Agriculture तर्फको Issue प्रक्रिया आजबाट सुरु भएको छ। सम्पूर्ण विद्यार्थीहरूको मेहनतले सकारात्मक परिणाम प्राप्त गरोस् र धेरैभन्दा धेरै जनाको Issue सफलतापूर्वक होस् भन्ने हार्दिक शुभकामना।

30/05/2026

कोरियामा "안녕하세요?”, “안녕하십니까?”, र “안녕?” अभिवादनका लागि समयको कुनै सीमा छैन। यो बिहान, दिउँसो, वा साँझ, जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ।

29/05/2026

Lesson-01,어휘 1(शब्दावली एक ) देशको नामहरू

1. 한국 — South Korea — दक्षिण कोरिया
2. 네팔 — Nepal — नेपाल
3. 동티모르 — East Timor — पूर्वी तिमोर
4. 라오스 — Laos — लाओस
5. 몽골 — Mongolia — मंगोलिया
6. 미얀마 — Myanmar — म्यानमार
7. 방글라데시 — Bangladesh — बंगलादेश
8. 베트남 — Vietnam — भियतनाम
9. 스리랑카 — Sri Lanka — श्रीलंका
10. 우즈베키스탄 — Uzbekistan — उज्बेकिस्तान
11. 인도네시아 — Indonesia — इन्डोनेसिया
12. 중국 — China — चीन
13. 캄보디아 — Cambodia — कम्बोडिया
14. 키르기스스탄 — Kyrgyzstan — किर्गिस्तान
15. 타지키스탄 — Tajikistan — ताजिकिस्तान
16. 태국 — Thailand — थाइल्याण्ड
17. 파키스탄 — Pakistan — पाकिस्तान
18. 필리핀 — Philippines — फिलिपिन्स
#한국 #네팔 #일본 #중국 #미국 #영국 #인도 #태국 #베트남 #필리핀 #몽골 #파키스탄 #방글라데시 #스리랑카 #미얀마 #캄보디아 #라오스 #인도네시아 #말레이시아 #싱가포르 #우즈베키스탄 #키르기스스탄 #타지키스탄 #카자흐스탄 #러시아 #독일 #프랑스 #이탈리아 #스페인 #포르투갈 #캐나다 #호주 #뉴질랜드 #브라질 #멕시코 #아르헨티나 #사우디아라비아 #터키 #이집트 #남아프리카공화국 #우크라이나 #스위스 #네덜란드 #벨기에 #노르웨이 #스웨덴 #덴마크 #핀란드 #그리스 #한국어공부 #한국어

28/05/2026

Lesson -01,자기 소개
한국 인사 예절 (Korean Greeting Etiquette)
कोरियन अभिवादन शिष्टाचार सम्बन्धी केहि महत्वपूर्ण [कोरियन ~अंग्रेजी र नेपाली ]शब्दार्थ

1. 한국 — South Korea — दक्षिण कोरिया
2. 인사 — Greeting — अभिवादन
3. 예절 — Etiquette — शिष्टाचार
4. 안녕하세요 — Hello — नमस्ते
5. 안녕하십니까 — Formal Hello — आदरणीय नमस्कार
6. 안녕 — Hi — हाय
7. 나이 — Age — उमेर
8. 지위 — Position — पद
9. 사람 — Person — व्यक्ति
10. 존경 — Respect — सम्मान
11. 친구 — Friend — साथी
12. 반가움 — Gladness — खुशी
13. 시간 — Time — समय
14. 아침 — Morning — बिहान
15. 점심 — Lunch — दिउँसो
16. 저녁 — Evening — साँझ
17. 악수 — Handshake — हात मिलाउने
18. 예의 — Manners — शिष्टाचार
19. 문화 — Culture — संस्कृति
20. 존중 — Respect/Honor — आदर

Address

12, Bok Hyeon 2-gil, Ochang-eup
Cheongju
28115

Opening Hours

Monday 12:15 - 21:15
Tuesday 12:15 - 21:15
Wednesday 12:15 - 21:15
Thursday 12:15 - 21:15
Friday 12:15 - 21:15
Saturday 13:15 - 20:15

Telephone

+821072653374

Alerts

Be the first to know and let us send you an email when DP Sirko Korean Vasha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to DP Sirko Korean Vasha:

Shortcuts

Share

Category