EduCare Planet

EduCare Planet "Education is the passport to the future,
for tomorrow belongs to those who prepare it for today"

18/07/2026

Japanese बोल्न सजिलै सिकौँ!!

JFT Kanji
10/07/2026

JFT Kanji

JFT Exam Kanji
10/07/2026

JFT Exam Kanji

JLPT N3 2027 July Answer
06/07/2026

JLPT N3 2027 July Answer

Most important N3 vocabulary & kanji
03/07/2026

Most important N3 vocabulary & kanji

JFT imporatnt kanji
21/06/2026

JFT imporatnt kanji

20/06/2026
नमस्ते सम्पूर्णमा 🙏🇳🇵🎌!अहिले जापानमा भिजा डिपेन्डेन्ट भिजा एप्लाई गर्नुहुने धेरै हुनुहुन्छ। साथसाथै विद्यार्थीमा आउनुभएक...
17/06/2026

नमस्ते सम्पूर्णमा 🙏🇳🇵🎌!

अहिले जापानमा भिजा डिपेन्डेन्ट भिजा एप्लाई गर्नुहुने धेरै हुनुहुन्छ। साथसाथै विद्यार्थीमा आउनुभएको पनि एकदमै धेरै हुनुहुन्छ। उहाँहरूको लागि हप्तामा २८ घण्टा काम गर्न जापानको कानुनले अनुमति दिन्छ ।
पहिले पहिले भिजा अप्लाई गर्दा सँगसँगै काम गर्नको लागि अनुमति हुने स्ट्याम्प हामको हानिदिने गर्दथ्यो। तर अहिले उक्त स्ट्याम्प हानि दिँदैन। त्यसको लागि हामीले छुट्टै पेज भिजा अप्लाई गर्दा सँगसँगै लेखेर बुझाउनुपर्ने हुन्छ। यो पनि भिजा एप्लाई गर्ने जस्तै खालको पेपर हुन्छ। यो सबै इमिग्रेसनहरूमा र अनलाइनमा पनि भेट्न सकिन्छ।

तपाईँले भिजा अप्लाई गर्दा उक्त पेपर सँगसँगै भरेर बुझाउनु भएन भने तपाईंको भिजा त आउँछ तर काम गर्ने अनुमति भने आउँदैन। उक्त काम गर्ने अनुमतिको लागि तपाईंले फेरि पेपर भरेर बुझाइसकेपछि केही हप्ताको प्रतिक्षा पछि चिठी (हागाकि) मार्फत स्ट्याम्प हान्नको लागि इनेग्रेसनमा बोलाइन्छ। यसमा छुट्टै पैसा त लाग्दैन तर तपाईंको टाइम र इफोर्ट डबल खर्च हुन्छ।

मलाई यसै विषयमा धेरै साथीहरुले फोनमार्फत अथवा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रश्न पनि गर्नुभएको थियो।

मैले उक्त भर्नुपर्ने पेपरको नमुना राखिदिएको छु।
यहाँहरुले पनि हेरेर भर्न सक्नुहुनेछ र अन्य कुनै प्रश्न भए मेसेज मार्फत सोध्न सक्नुहुनेछ ।
धन्यवाद!

1. 国籍・地域 Nationality/Region: Nepal (ネパール)

2. 生年月日 Date of birth: Year: 1995 Month: 03 Day: 15

3. 氏名 Name: Sharma Sample(シャルマ サンプル)

4. 性別 S*x: 女 / Female

5. 配偶者の有無 Marital Status: 有 / Married

6. 職業 Occupation: 主婦 / Housewife

7. 住居地 Address in Japan:
東京都新宿区西新宿2丁目8番1号
電話番号 Telephone No.: 03-1234-5678
携帯電話番号 Cellular Phone No.: 090-1234-5678

8. 旅券 Passport:
(1) 番号 Number: A12345678
(2) 有効期限 Date of expiration: Year: 2030 Month: 06 Day: 30

9. 現在有する在留資格 Status of residence: 家族滞在 / Dependent
在留期間 Period of stay: 5 年 / 5 Year
在留期間の満了日 Date of expiration: Year: 2030 Month: 12 Day: 31

10. 在留カード番号 Residence card No.: AB12345678CD

11. 現在の在留活動の内容 Present activity:
配偶者(夫)の扶養家族として在留
/ Residing as dependent of spouse (husband)

12. 他に従事しようとする活動の内容 Other activity to engage in:
(1) 職務の内容 Type of activity: ☑ 翻訳・通訳 / Translation/Interpretation
(2) 雇用契約期間 Term of employment contract: 2026年01月01日 ~ 2026年12月31日
(3) 週間稼働時間 Working hours per week: 20時間 / 20 hours
(4) 報酬 Salary: 100,000 円(月額 Monthly)

13. 勤務先 Place of employment:

(1) 名称 Name: 株式会社サンプル商事 / Sample Trading Co., Ltd.
電話番号 Telephone No.: 03-9876-5432

(2) 所在地 Address: 東京都渋谷区渋谷1丁目1番1号

(3) 業種 Type of business: ☑ 商業 / Commerce

14. 法定代理人: N/A(本人申請 / Self-application)

署名 Signature: Sample Sharma

申請書作成年月日 Date: Year: 2026 Month: 06 Day: 15

सिक्नै पर्ने १००वटा खान्जीहरू
15/06/2026

सिक्नै पर्ने १००वटा खान्जीहरू

住所

26-15 Tsukunocho, Tsurumi Ku
Yokohama, Kanagawa
2300061

ウェブサイト

アラート

EduCare Planetがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する