26/08/2026
संकटको यो घडीमा मन कति पनि सम्हालिन सकेको छैन। सम्पर्कविहीन हुनुभएका हाम्रा आफ्ना मान्छेहरू सही सलामत भेटिऊन्, ईश्वरसँग यही भावपूर्ण प्रार्थना गर्दछु। देशलाई अनि हामी सबैलाई यो विपत्तिसँग जुध्ने शक्ति मिलोस्। 🙏🇳🇵