30/03/2024
के तपाईंलाई पनि कुक सम्बन्धी क्षेत्रमा काम गर्ने रहर छ ?✋✋
Tsuji गाकुएन जापान को पहिलो कुकिङ विद्यालय को रूपमा 1917 मा स्थापित भएको थियो र
वर्तमान समयसम्म आइपुग्दा स्कूलसँग 107 वर्षको कुकिङ शिक्षण अनुभव रहेको छ।
विद्यालय मा अध्ययन को लागि भर्ना गर्दा विद्यार्थीहरू लाई विद्यालय संकायद्वारा उनीहरू को क्षमताहरू लाई अवलोकन गरी कुन विभाग मा सक्षम छन् सोही अनुसारको सम्बन्धित क्षेत्र मा अध्ययनको लागि प्रोत्साहन गरिनेछ।
एक वर्षे कोर्स अध्ययन गर्ने अथवा २ वर्षे कोर्ष अध्ययन गर्ने विद्यार्थी आफै ले मुख्य विषयको रूपमा छनौट गर्न सक्नेछन् Iविद्यालय संकाय र कर्मचारीहरू ले तपाईं लाई सक्षम बनाउन सक्दो प्रयास गर्नेछन्. फल स्वरूप तपाईंले स्नातक पछि सजिलैसँग रोजगार प्राप्त गर्न सक्नुहुनेछI
--------------------------------------------------
🏠विद्यालयको नाम: Tsuji Gakuen Culinary and Pastry College
🔥ठेगाना : 1-3-17 Nish*tenma, Kita-ku, Osaka-shi, Osaka 530-0047,Osaka
🌐Website:https://www.sanko.ac.jp/osaka-chori/
----------------------------------------------
अध्ययन गर्न चाहने विद्यार्थी ले तलको लिंक मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ,साथसाथै जापानमा आफ्नो रोजाइ अनुसारको सेन्मोन विद्यालय अध्ययन गर्न चाहने विद्यार्थीका लागि हामीकहाँ अन्य थुप्रै डिपार्टमेण्ट हरु भएकाले आफ्नो रोजाइ अनुसारको विषय अध्ययन गर्नका निम्ति पनि सम्पर्क गर्न सक्नुहुनेछ 👇
💌वेब: https://study-osaka.com/
--------------------------------
DaisenKaku- सेनमोन स्कूल एसोसिएशन ,ओसाका जापान