08/07/2022
जापानका पुर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट निधनको दुःखद खबरले मर्माहत बनाएको छ ।
हार्दिक श्रद्धाञ्जली आबे सान!🪦
𝗟𝗔𝗞𝗣𝗔 𝗗𝗢𝗡𝗚 𝗧𝗔𝗠𝗔𝗡𝗚, 教育, Osakaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。
08/07/2022
जापानका पुर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट निधनको दुःखद खबरले मर्माहत बनाएको छ ।
हार्दिक श्रद्धाञ्जली आबे सान!🪦
🙏🙏
27/06/2022
🙏🙏
ठोरीमा "ठोरी यूथ भिजन फ़ाउंडेशन" संस्थाको स्थापना
असार १३, ठोरी / ठोरी गाउँपालिकाका युवाहरुले ठोरीको हितका लागि "ठोरी युथ भिजन " सामाजिक संस्था खोल्ने कार्य मा जुटेका छन् । ठोरी आठघरे र बाघमोर्चा का युवा हरु सक्रिय भइ उहाँ हरुको मुख्य अग्रसरमा ठोरी ५ स्थाइ घर भइ हाल जापान र पर्चुगोल लाई कार्य क्षेत्र बनाइरहनु भएका सुरेश पाख्रीन लाक्पा दोङ तमाङ र अन्य युवा हरुको साथ सहयोग बाट सामाजिक संस्था खोल्ने कार्यमा जुटेको ठोरी ५ का निरोज प्रधान र रोशन लोपचन ले जानकारी दिनुभयो ।
ठोरीको मानवीय , सामाजिक , आर्थिक सबै समस्या मा " ठोरी युथ भिजन " संस्थाले सहयोग र साथ रहने भएकाले ठोरी १ देखि ५ वटै वडाका युवा हरुलाइ गोलबद्ध रहन ठोरी ३ का राकेश तमाङ ( हाल जापनमा )आग्रह गर्नु भयो । दुबै मूगौला फेल भइ क्यान्सर बाट पिडित ठोरी ३ का धनमाया श्रेष्ठ को तत्काल उपाचरका निम्ति ५००१ रुपैयाँ ठोरी युथ भिजन संस्थाले सहयोग गर्ने र बाकी दिनमा समेत साथ सहयोग प्रतिपद्वता जाहेर गर्नु भयो ।
साथै संस्था को हिजो बसेको पहिलो जुम मिट्टिंगमा संस्था को नामकरण गर्दै यस संस्थालाई बिधिबवत रुपमा संस्था दर्ता गर्ने ठोरी का सम्पूर्ण वडा का युवाहरुलाइ सामना रुपमा सहभागीता गराइने र जिम्मेवारी बाडफाड गरिने ,ठोरी गापमा आइपरेका आपत बिपत्ति तथा मानवीय साथ सहयोग गर्ने , शिक्षा क्षेत्रमा बिशेश प्रत्सहोन गर्ने ,ठोरीका कार्यलय हरुमा अवस्था हेरेर डस्पिन बितरण गर्ने बिबिध बिषयमा छलफल भएको बैठक मा सहभागीता जनाउनु भएको सुरेश पाख्रीन ले जानकारी दिनुभयो ।
यस्तै " ठोरी युथ भिजन " संस्थाले धर्म संस्कृति सम्पदाको जगेर्ना गर्ने भएको छ यहीँ अनरुप आउदो शनिबारको दिन पारेर ठोरी ५ बाघमोर्चा मन्दिर परिरसरमा बुक्षारोपण गर्ने कार्य रहेको निरोज प्रधानले बताए । यश बुक्षारोपण कार्यमा सम्पूर्ण ठोरी बासी लाई जनसहभागिता जनाउनु हुन संस्था का रोशन लोपचन ले आग्रह गर्नुभयो ।