23/01/2026
📚🎶🌼
ज्ञान, विद्या र सृजनशीलताको देवी सरस्वतीको कृपाले
तपाईंको जीवन सधैं प्रगति र सफलताले भरियोस्।
हार्दिक शुभकामना!
A bridge to Japan � 日本への架け橋
23/01/2026
📚🎶🌼
ज्ञान, विद्या र सृजनशीलताको देवी सरस्वतीको कृपाले
तपाईंको जीवन सधैं प्रगति र सफलताले भरियोस्।
हार्दिक शुभकामना!
19/01/2026
मोमिजी जापान सेन्टरको तर्फबाट सोनाम ल्होसारको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना।
नयाँ वर्षले तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलता ल्याओस् भन्ने कामना गर्दछौं।
सबैको जीवनमा खुशी, मेलमिलाप र उज्यालो भविष्यको कामना।
15/01/2026
तिल, चाकु र घ्यूको मिठासजस्तै
जीवन पनि मिठो बनोस्।
माघे सङ्क्रान्तिको शुभकामना 🙏
– Momiji Japan Center もみじ日本センター
जीवन पनि मोमिजी जस्तै हो—रङ्ग फेर्छ, तर हरेक रङ्गमा आफ्नै सौन्दर्य हुन्छ।
🇯🇵 जापानी भाषा कक्षा सुरू हुँदैछ !
📚 अब नयाँ ब्याच भर्ना खुला
👉 विशेष अफर:
५ जनाको समूहमा भर्ना हुनेले विशेष छुट पाउनु हुनेछ 🎉
🧑⚕️ हामीसँग उपलब्ध सेवाहरू:
✔️ जापानी भाषा कक्षा (N5,N4,JFT & Skilled Class तयारी सहित)
✔️ Nursing Care (Kaigo) Class
✔️ जापान पढ्न वा काम गर्न चाहनेहरूका लागि कागजात सम्बन्धी सम्पूर्ण सहयोग
✔️ जापानी भाषामा कागजात अनुवाद (Translation Service)
✔️ जापानमै बस्दै हुनुहुन्छ र कम्पनी परिवर्तन (転職) गर्न चाहनुहुन्छ? वा नयाँ रोजगारी खोज्दै हुनुहुन्छ?
👉 हामीले उपयुक्त कम्पनी खोज्न सहयोग गर्नेछौँ।
🎯 जापान जाने वा जापानमै करियर बनाउने लक्ष्य छ?
हामीले Language + Documentation + Training + Job Support in Japan सबै सेवा एउटै ठाउँमा प्रदान गर्दछौँ।
📞 सम्पर्क:+819054396252(WhatsApps/Line)
📍 ठेगाना: Tokyo,Japan
URGENT DEMAND AIRPORT GROUND HANDLING-JAPAN
DEMAND AVAILABLE CONTACT SOON 📞 9851311723/09054396252
WhatsApp Viber Okay
13/11/2023
SSW भिषा अन्तर्गत Food Service मा टोकियोको लागि डिमान्ड आएको हुनाले JFT र Food Service को Skill पास हुनुहुन्छ भने सम्पर्क गर्नु होला! What’s App 📞9851311723 09054396252
17/03/2023
जापानिज भाषा परीक्षा JFT Exam,Nursing Care Skill,Food Service Skill को लागि आबेदन सुरू हुन गहिरहेको बारे जानकारी गर्दछौ ।
06/03/2023
holi