26/08/2026
🎓 CAREER COUNSELLING SEMINAR – 2027 APRIL INTAKE 🇯🇵
🇯🇵 Japan मा Study गर्न चाहनुहुन्छ?
2027 April Intake का लागि Japan मा Student Visa मार्फत आउन चाहने विद्यार्थीहरूका लागि विशेष Career Counselling Seminar आयोजना हुँदैछ।
📅 Date: August 28, 2026 (Friday)
🕒 Time: 3:00 PM (Japan Time)
📌 Seminar मा:
• Japan मा Study गर्न उपयुक्त Career Path
• 2027 April Intake को तयारी
• Student Visa सम्बन्धी जानकारी
• Language School देखि Career सम्मको Roadmap
• Study पछि Job & Career Opportunities
• विद्यार्थीले जान्नैपर्ने आवश्यक कुराहरू
🎯 Japan मा आफ्नो भविष्यको सही सुरुवात गर्न चाहनुहुन्छ भने यो Seminar तपाईंका लागि हो।
📩 सहभागी हुन चाहनुहुने विद्यार्थीहरूले Inbox / Contact गर्नुहोस्।
Lead to JAPAN Co., Ltd.
Tokyo, Shinjuku, Takadanobaba
Whatsapp no.:- +81 080-9616-4106
🇯🇵 Your Career in Japan Starts with the Right Decision!