Horizon korean Eps member

Horizon korean Eps member Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Horizon korean Eps member, Education, damak 10 jhapa, Damak.

19/11/2020

निजामती सेवा तथा स्वास्थ्य सेवाका लाेकसेवा अायाेगबाट लिइने राजपत्रांिकत तृतीय श्रेणी(प्राविधिक)तथा स्वास्थ्य सेवाका अाठाैं र साताैं तहका िलिखत परीक्षाकाे विज्ञापन खुलेकाे हुँदा सम्बन्धित अनलाइन फारम भर्न इच्छुकले सम्पर्क गर्नुहाेला।
हाेराइजन एजुकेशनल इन्स्टिच्यूट दमक,झापा
फाेन ९८५२६७६९७३,९८१४०८९७७७

यस हाेराइजन एेजुकेशनल इन्स्टिच्यूटमा जापानीज भाषाकाे तयारी कक्षा लिइ जापान फाउण्डेसनले लिएको जापानीज भाषाको परिक्षामा पा...
11/11/2020

यस हाेराइजन एेजुकेशनल इन्स्टिच्यूटमा जापानीज भाषाकाे तयारी कक्षा लिइ जापान फाउण्डेसनले लिएको जापानीज भाषाको परिक्षामा पास हुन सफल सुमन तामाङ लाइ हार्दिक बधाई

काेभिडकाे परिस्थीती सामान्य हुने वित्तीकै जापानीज भाषाका
नयाँ कक्षा सञ्चालन हुने समेत जानकारी गराइन्छ ।

हार्दिक बधाईयस हाेराइजन एजुकेशनल इन्स्टिच्यूटमा नेपाल बैंक लि. काे तयारी कक्षा लिइ नाम निकाल्न सफल मित्र गणेश कठायत लाइ ...
04/11/2020

हार्दिक बधाई
यस हाेराइजन एजुकेशनल इन्स्टिच्यूटमा नेपाल बैंक लि. काे तयारी कक्षा लिइ नाम निकाल्न सफल मित्र गणेश कठायत लाइ सफल कार्यकाल सहित हार्दिक बधाई साथमा सरहरूकाे टीम ( सुवास काफ्ले,छवी लुइटेल , गाेपाल कटुवाल डम्बरू वल्वभ रिजाल,निरज काेइराला) लगायतका सरहरूकाे टिम प्रती हाेराइजन एजुकेशनल इन्स्टिच्यूट परिवारबाट विशेष धन्यवाद सहित अाभार प्रकट गर्दछाैं । साथै काेराेना कहरकाे स्थिती सामान्य हुना साथ नयाँ कक्षा सञ्चालन हुने समेत जानकारी गराउँदछाैं ।

14/07/2015
11/07/2015

㉠에 들어갈 알맞은 말을 고르십시오.
저는 영화 보는 것을 아주 좋아합니다. ㉠________ 시간이 있을 때마다 극장에 갑니다. 특히 코미디 영화를 좋아해서 자주 봅니다. 친한 친구도 영화를 아주 좋아하기 때문에 그 친구와 같이 갈 때가 많습니다. 제 방의 벽에는 영화 포스터가 많이 붙어 있습니다. 그리고 책꽂이에는 영화 테이프와 디브이디(DVD)가 많이 있습니다. 저는 특별히 좋은 영화가 있으면 나중에 비디오 테이프나 DVD로 나올 때 꼭 사서 다시 봅니다.
① 그러나 ② 그러면
③ 그래서 ④ 그런데

11/07/2015

다음중 업무 수행자세가 아닌것을 무엇입니까??
(1) 나태
(2) 신속
(3) 정확
(4) 긍정적인자세

11/07/2015

सबै मेम्बर साथीहरुमा अनुराेध:

EPS भाषा परिक्षा पास गरि दक्षिण काेरियामा राेजगारका लागी जान यस " Horizon korean Eps member" पेज ले तपाईहरुलाई प्रत्यक्ष वा अ-प्रत्यक्ष रुपमा सहयाेग गरेकाे छ भन्ने अाशा गरेका छौ। सुरुमा याे EPS प्रणालीका बारेका खासै केहि जानकारी नहुँदा तपाईहरुले पनि थुप्रै दु:ख, कष्ट, हण्डर तथा सास्थी खेप्नुभयाे हाेला ! सन् २०१३ मा भाषा परिक्षा पास गरि करिब १६/१७ महिना काेरिया जाने लेबर कन्ट्राक्ट कुर्नपर्दा जानकारीका अभाबका कारण थुप्रै दुख सास्ति पाउनुका अनावस्यक ठगिन पर्याे होला । यस्तै दुख सास्ति EPS का माध्यमबाट काेरिया जान चाहने साथीहरुले भाेग्न नपराेस् भन्ने उदेश्यले हामीले यस ग्रुपकाे सुरुवात गरेकाे हौं।

यसै Group का माध्यमबाट EPS सम्बन्धि सबै जानकारीहरु उपलब्ध गराउने छौं । यस ग्रुपमा भएका सम्पूर्ण साथीहरुमा अाज एउटा अनुराेध गर्न चाहन्छौ। अाज याे ग्रुप EPS सँग सम्बन्धित ग्रुपमध्येकाे फेसबुकमा नं. १ बनाउन चाहन्छौं । यसमा तपाई साथीहरुले सम्दो साथ र सहयोग गर्नुहुन्छ भन्ने आशा गरेका छौं । अब फेसबुकमा मात्र सिमित भएर भएन, Real Life मा पनि याे ग्रुप देखिन पर्छ जस्ताे हामीलाई लागीरहेको छ । काेरिया तथा नेपालमा भएका सबै साथीहरु अब एकजुट भएर अघि बढ्नपर्छ। EPS सम्बन्धी समस्या हाम्रा साझा समस्या हुन्। हामी सबै एकजुट भई संगठित रुपमा अघि बढे जस्ताेसुकै समस्याकाे पनि समाधान निकल्न सकिन्छ।

अब हामी निकट भविश्यमा संगठित रुपमा अघि बढ्ने तयारीमा छाैं । काेरियाकाे सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरि एउटा कार्यसमिती बनाउने प्रयास गराने छौ. कोरीया गएका साथिहरुलाई अनुरोध गरेर , नेपालकाे पनि सबै क्षेत्रकाे प्रतिनिधित्व हुने गरेर "EPS NEPAL FAMILY" काे नेपाल हेर्ने समिती बनाउने याेजना छ। यसरी बन्ने संगठनले ब्यापक उदेश्य समेट्न सक्छ। साथीहरु यस संगठन के कसरी अघि बढ्दा ठिक हाेला? यसले के कस्ता उदेश्य लिई अघि बढ्नुपर्ला ? अनि तपाईं पनि यस संगठनमा अाबध्ध हुन चाहानुहुन्छ भने अाफू कुन ठाउँमा हाे अाफ्नाे पूरा ठेगाना तथा फाेन नं. कमेन्ट वा हामिलाई म्यासेजमा पठाउन सक्नुहुन्छ। कृपया महिला प्रतिनिधित्वका लागि ladies साथीहरुले पनि कमेन्ट गर्नुहाेला।

Address

Damak 10 Jhapa
Damak

Website

Alerts

Be the first to know and let us send you an email when Horizon korean Eps member posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category