Kinderworld Ucmas abacus education

Kinderworld Ucmas abacus education Best brain development program for your kids age 7 to 13 years.

10/07/2021

we notice to all students our online line classes are ready from next week.
Contact(9852676803 & 9841248064)

05/07/2021
With my heroes
27/03/2021

With my heroes

Notice!! Notice सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा यो सुचित गरिन्छकि आउदो सनिवार मिति २०७७/१२/०७ KINDERWORLD UCMAS का ...
15/03/2021

Notice!! Notice
सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा यो सुचित गरिन्छकि आउदो सनिवार मिति २०७७/१२/०७ KINDERWORLD UCMAS का सम्पुर्ण कक्षाहरु बन्द रहने जानकारी गराउदछौ।यसबाट बिद्यार्थी तथा अभिभावक बर्गमा पर्नजाने असर प्रती KINDERWORLD UCMAS क्षमा प्राथी छ ।

NOTE-२०७७/१२/१४ गते बाट नियमित कक्षाहरु संचालन हुने।
KINDERWORLD UCMAS
DAMAK (9852676803,9841248063)

06/03/2021

Education with different
((Master sanyam with bhajwat geta sloka))

आदरणीय अभिभावक ज्यु,Ucmas  कार्यक्रम (७ - १३) बर्षसम्मका बालबालिकाहरुको मस्तिष्क बिकास गर्ने अभधारण लिइ नेपालमा संचालन ह...
06/03/2021

आदरणीय अभिभावक ज्यु,

Ucmas कार्यक्रम (७ - १३) बर्षसम्मका बालबालिकाहरुको मस्तिष्क बिकास गर्ने अभधारण लिइ नेपालमा संचालन हुदै आएको छ।
Ucmas अबाकस कार्यक्रम ८० भन्दाबढी राष्ट्रहरुमा लोकप्रिय र सफल मानिएको मस्तिष्क बिकाशको कार्यक्रम हो।अति नै मनोरञ्जनात्मक र जिबन्त शैलीमा संचालन हुने अबाकसका कक्षाहरु बालबालिकाहरुमा आफू भित्र लुकेर रहेको क्षमातालाइ उजागर गर्न सहयोग गर्ने मात्र नभाइ उनीहरुको एकाग्रता ,रचनात्मक सोचाइ , स्मरण शक्ति,श्रब्य- दृश्य शक्ति ,कल्पनाशीलता जस्ता अत्याबश्यक क्षमता अभिबृदिमा समेत सहयोगी साबित भएको छ।जसले गर्दा बालबालिकाहरुमा पढ्ने लेख्ने बानिको बिकासको साथसाथै आत्माबिश्वास र गणितिय समस्याको डर देखी टाढा राख्दछ।यतिमात्र नभई बालबालिकाहरुले एक पटक पढेको कुरालाई लामो अबधिसम्म संझने र समय सापेक्ष अनुसार प्रयोग गर्ने गर्दछन् ।

आफ्ना नानीहरूको भबिस्यप्रति चिन्तित अभिभावकहरुको लागि यो कार्यक्रम उत्प्रेरणको श्रोत बन्न सक्नेछ
(Class will run only once a week ,Saturday)
स्थान :-दमक
फोन:-९८५२६७६८०३,,९८४१२४८०६३

Address

Damak

Website

Alerts

Be the first to know and let us send you an email when Kinderworld Ucmas abacus education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kinderworld Ucmas abacus education:

Shortcuts

Share

Category