Eps Sathi

Eps Sathi nepali news

03/05/2020

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण यसवर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा पनि प्रभावित हुने भएको छ । लकडाउनका कारण परीक्षाको तयारी गरिरहेका परीक्षार्थी मात्रै हैन, सरकार पनि अलमलिएको छ ।कोरियाले २०२१ लागि हुने परीक्षाका लागि अहिलेसम्म कार्यतालिका पठाएको छैनI

02/05/2020

आदरणीय ओलि बा लाई चिठी ।
सिद्ध कुमाख गा .पा सल्यान चाख्लिघाट
मिति - २०७७/१/२०
आदरणीय ओलि बा
सादर अभिवादन ।

तपाईंको नजरमा जनता दुखी छैनन्। त्यसैले म पनि सुखी र कुशल रही कुशलताको कामना गर्द्छु ।कोरोनाको महामारी अनि हजुरको स्वास्थ्यको बारेमा अलिकति चिन्तित छु। मलाई अवगत छ, यो दुर्गम कुनाबाट लेखिएको पत्र त्यो राजधानीमा ठडिएको सिह दरबार सम्म त पुग्ने छैन । त्यहीपनि लेख्न बाध्य भए ।

हाल कुरा चलिरहेको छ कि हजुरको सट्टामा अर्को राख्ने ? आखिर हजुरको सट्टामा अर्को राख्नु पर्ने कारण के ? तपाईले सपथ खानु र अर्कोले सपथ खानुको उद्देश्य एउटै होइन र ? आज किन सबै जनताले तपाई जस्तो परिपक्व नेता माथि औंला उठाइ रहेको छ। तपाईको छत्रछायामा बसेकाहरुले विरोध गर्लान् तर अहिलेको सरकार रोल्पा , कर्णाली र मेरो दुर्गम भेग सम्म आएको छ। चिल्लो गाडी चढेर , कुरकुरे हड्डी चपाएर, राता गाला पुक्क पार्दै चैनको निन्द्रा लिने त्यो तपाईको अधिकार हो । जनताकै पसिना,रगत र श्रम बाटै तपाईको लगाउने टालो अनि खाने गास देखि सबै सुविधाको उपयोग गर्नुहोस् तर जनताको अलिकति दुखेसो सुन्ने की! कहिले सम्म जनता दमन र शोषणको भयभीत जिन्दगी जिउने ?युवाहरूले आफ्नो भविष्य खाडीमा सुनिश्चित गर्न बाध्य छन । घरमा वृद्ध बा-आमा दिन गनिरहेका छन । कतै काठको बाकस उपहार आउने हो कि, छोराछोरीले हाम्रो काजकिरिया गर्ने बेलामा हामीले नै त्यो कर्म पूरा गर्नु पर्ने त होइन । अर्काको भुमिमा रगत पसिना बगाएर गुलाम बन्ने रहर कसलाई छ र ? एका तिर बिदेशिनु पर्ने पीडा अर्को तिर बलात्कार, यौन हिसा, कालोबजारी र भ्रष्टाचार सरक्षण केन्द्र नेपालको पीडा भलाद्मीलाई जेलनेल र भ्रष्टाचारीलाई स-सम्मान सरंक्षण वाह ! हजुरबुबा परिपक्व नेतृत्व अनि सहिदले पाएको न्याय ।
जनताको रगत र पसिनाले ढाडिएका प्युसाहरुलाई देश जहाँ पुगोस् कुनै सरोकार छैन । देशलाई अग्रगतिमा विश्व प्रतिस्पर्धाको बजारमा खडा गर्न तपाई हरेक कुना कन्दरामा दुखेका घाउहरुमा मलम बनेर पुग्ने कि जनताको घाउमा नुन चुक छर्ने?राणा शाशन भन्दापनि कठोर र क्रूर बनेको छ अहिलेको सरकार। लोकतन्त्र ल्याएको कुनै औचित्य नै देखिएन । जनताले बगाएको रगत र पसिनाले ल्याएको लोकतन्त्र जनमुखी र पारदर्शी हुनुपर्छ।
अर्को भागमा पूरा हुनेछ यहाँ अटेन........

" इपिएस ( EPS ) प्रणाली अन्तर्गत पढाई हुने एच.आर.डि कोरियाले दिइएको भाषा पुस्तक परिवर्तन भएर आएको छ। तर खासै परिवर्तन भन...
29/04/2020

" इपिएस ( EPS ) प्रणाली अन्तर्गत पढाई हुने एच.आर.डि कोरियाले दिइएको भाषा पुस्तक परिवर्तन भएर आएको छ। तर खासै परिवर्तन भने भएको छैन। पुस्तक उही तर अध्ययन गर्नका लागि झनै सहज हुने बातावरणमा परिवर्तन भएको छ। एच.आर.डि कोरियाको Website वा तलको PDF लिङ्क बाट हेर्न सक्नुहुनेछ।

PDF LINK 👇. DEEP EDUCATION BUTWAL

1 ( 1-30)

https://drive.google.com/file/d/1l4Ki-8rol30RIWYHElrfNYkNJEgS5Hai/view?usp=drivesdk

Part 2 (31-60)
https://drive.google.com/file/d/1lbBaNjBGVfxSG4WPUbGkmso2BeCzvRpR/view

29/04/2020

बाबुराम बिना १० बर्षको जनयुद्ध सफल हुदैनथ्यो !सत्ता लिप्साको निम्ति पाखा लागाइयो ! मेरो लगाएत सम्पूर्ण नेताहरुको सम्पत्ति छानबिन गरौं भन्दा खिल्ली उडाइयो !अहिले अपहरणकारीलाई सजाय होस भनेर मुद्दा दर्ता गर्न जादा बिखण्डनकारी मुर्दाबाद भनेर उनै पुराना कार्यकर्ताले नारा लगाए ! धन्य छौ तिमी झोलेबादका छौँडाहरु ! हेर्दै जाउ एकदिन तिमिहरुले भ्रस्टाचार गरि कमाएको अकुत सम्पती रास्ट्रीयकरण र तिमिहरु जेलमा सड्ने दिन अबस्य आउने छ ! म कुनै पार्टीको झोले होइन र नेपालमा भएका कुनै पनि पार्टीको काम चित्त बुझेको छैन आजसम्म ! म चहान्छु कि नेपालमा अब बिकल्प खोजेर नयाँ राजनीतिक सुरुवात गरिनुपर्छ जसले पुर्ण बिधिको शासन ल्याओस र प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख होस ! बर्तमान राजनीतिले कहिल्यै पार लगाउदैन देशलाई ! अबको युग नेपालको लागि नयाँ सोचको युग हुनुपर्छ र सुरुवात गर्नुपर्छ !
जय देश !

28/04/2020

मन्त्री ज्यु तपाईं हरुलाइ कुर्सी को खाचो रहिछ । कहिले कुर्सी तान्दा तान्दै तपाईं नै ढ्ल्नु भयो भने .देश लुट्ने फेरि को जन्मिएला ? तपाईं हरुले देश नै लुट्ने भनेर पर्मान लियेर कोरा कागजमा छाप नै हानेरा पर्मान सहित आउनु भयेको रहिछ: तेस्तो पर्मान लियेर आयेको मान्छे लाई ती सोझा जन्ताले के नै गर्ना सक्थेर।

27/04/2020

सम्मानिये मन्त्री ज्यु : आज त मा हास्छु मजाले पेट मिचिमिची तर तपाईं हरुको कुरा सुनेर तपाईं हरुको बानी त येस्तो रहिछ कि जन्ता नै हसायेर अफुले कमिसन घिच्ने आनि ती निमुखा जन्ता को आँखा भरी आँसु पारेर हासेको पैसा ले तपाईं र तपाईंको 7(सात) पुस्ता लाई त पुग्ला तर तपाईंको हाउरे भाउरे कारी कर्तालाइ चाहिँ कहाँ बाट दिनुहुन्छनी? हुनत देश बिकास भनेर छुट्टयेको पैसा तपाईंकै कारी कर्तलाइ नै हो। कारिकर्ता पाल्नु भन्दा ती बिहान बेलुका चुलो बाल्ना पनि गारो हुने गरिब्को घरमा तपाईंको (1)वटा मात्र आँखा लाये कति हास्थे होला। बरु मन देखि नै हसाउनुहोस जन्ता लाई तपाईंले कमिसन नै खानु पर्दैना लुकिछिपी घुस खानु पर्दैना कसैसङ डराउनु पर्दैना हाका हाकी नै खनुस । तर ती निमुखा जन्ता लाई आँखा भरी आँसु पारी खाने काम नगरिदिनुस ।मन देखि हसायेर खानुस ,

नेता होस त येस्तो होस
26/04/2020

नेता होस त येस्तो होस

26/04/2020

हाम्रो पेज लाइक गर्न नभुल्नु होला

Local maxa
24/04/2020

Local maxa

Address

Tulsipur
271208

Website

Alerts

Be the first to know and let us send you an email when Eps Sathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share