23/11/2022
आज अंग्रेजी 23 - 11 - 2022 काे दिन Bodoland University काे 1st semester र 3rd Semester काे फलाफल काे विसङ्गति काे बारेमा र टङला कलेज मा नेपाली विषय शिक्षक काे नियुक्ति काे सन्दर्भमा चर्चा गर्नु काे निम्ति आज टङला कलेज शाखा समिति आग्सु, डीमाकुचि कलेज शाखा समिति आग्सु, उदालगुरी कलेज शाखा समिति आग्सु, काे टोलीले उदालगुरी जिल्ला समिति आग्सु र नेपाली साहित्य सभा उदालगुरी जिल्ला समिति संग बार्ता लाभ गर्छ र आउँदो दिन मा वहाँ हरुले यो समस्या लाई केन्द्रीय समिति, क्षेत्रीय समिति संग सम्पर्क गरेर समस्या लाई समाधान ग्रने प्रयास गर्छु भने आश्वासन दिनु हुन्छ।।
धन्यबाद।।
जय गोर्खा।।