Bagrakote H.S. School Official

Bagrakote H.S. School Official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bagrakote H.S. School Official, School, Chunabhatti, Bagrakote, Siliguri.

आजको सम्मान कार्यक्रमको अतिथिगणमा रहेका हाम्रा पूर्व विद्यार्थीहरूलाई उनीहरूको सफलताको कदर गर्दै सम्मान जनाइयो।
14/06/2026

आजको सम्मान कार्यक्रमको अतिथिगणमा रहेका हाम्रा पूर्व विद्यार्थीहरूलाई उनीहरूको सफलताको कदर गर्दै सम्मान जनाइयो।

14/06/2026

आजको सम्मान कार्यक्रममा स्कूल गीत गाउँदै बाह्रौं श्रेणीका छात्र छात्राहरु...

माध्यमिक तथा उच्च माध्यमिक २०२६ मा प्रथम स्थान हासिल गर्न सफल बनेका माध्यमिकबाट टप 3 र उच्च माध्यमिकबाट टप 10 नानीहरूलाई...
14/06/2026

माध्यमिक तथा उच्च माध्यमिक २०२६ मा प्रथम स्थान हासिल गर्न सफल बनेका माध्यमिकबाट टप 3 र उच्च माध्यमिकबाट टप 10 नानीहरूलाई आज विद्यालयमा भव्य कार्यक्रम बीच सम्मान जनाइयो।
आजको कार्यक्रम सँधाभन्दा फरक प्रकारले गरिएको थियो। आजको कार्यक्रममा अतिथिका रुपमा यसै विद्यालयबाट पास गरेर शिक्षा, साहित्य, कला, व्यपार-वाणिज्य, उद्योग र वकालतीको क्षेत्रमा आफ्नो नाम र यश कमाइरहेका पूर्व विद्यार्थीहरूको उपस्थिति थियो। यी पूर्व विद्यार्थीहरूको निम्ति आजको कार्यक्रम एक प्रकारले घर वापसी थियो।
उनीहरूको जीवनमा आफ्नो Alma Mater को अहम भूमिका रहेको उनीहरूले साझा गर्दै उपस्थित मेधावी विद्यार्थीहरुलाई उत्साह दिए साथै आउने दिनहरुमा आफ्नो स्कुलको शैक्षिक यात्रामा हर सम्भव सहयोग प्रदान गर्ने प्रतिश्रुति पनि दिए।
भानु प्रकाश मार्मिकद्वारा आफ्नो आमा सानो कान्छीको नाममा प्रायोजीत नगद राशि पुरस्कार रिचा कुमारी शर्मालाई प्रदान गरियो। उक्त पुरस्कार श्री मार्मिकले विगत २००० सालदेखि लगातार रुपमा दिँदै आइरहेकाछन्।
यसरी नै विद्यालयका शिक्षक शंकरसिंह कुमाईले आफ्नो माता पिताको नाममा प्रदान गरिने पुरस्कार तथा विद्यालयका पूर्व शिक्षक प्रभारी श्री निर्मल शर्माले पनि रिचा शर्मालाई नगद पुरस्कार प्रदान गर्नु भयो।
बाग्राकोट डाँडा लाइन निवासी श्री पंकज बस्नेतले आफ्नो स्वर्गीय बाजेको नाममा वर्षौ दिँदै आएको नगद राशि पुरस्कार एच एस का टपर माया छेत्रीलाई प्रदान गरियो।
यसै कार्यक्रममा गत शैक्षिक सत्रमा पाँचौं श्रेणीदेखि दशौं श्रेणीसम्म पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्ने मेधावी विद्यार्थीहरुलाई पनि सम्मान जनाइएको थियो।

14/06/2026

"मानिसको जीवनमा कुनै न कुनै चिजले टर्निङ पोइन्ट ल्याउँदछ भने मेरो जीवनमा बाग्राकोट हाई स्कूलले टर्निङ पोइन्ट ल्यायो"- छुदेन।
आज सम्मान समारोहलाई सम्बोधन गर्ने क्रममा सुप्रतिष्ठित आख्यानकार तथा २०२५ मा मदन पुरस्कारद्वारा पुरस्कृत साहित्यिक व्यक्तित्व छुदेन काविमोले उक्त मनसाय व्यक्त गरे।
साधारण परिवारबाट आएर आफ्नो अथक परिश्रम र मेहनतले यो उचाईँमा पुग्न आफु पढेको विद्यालय, बाग्राकोट उच्च माध्यमिक विद्यालयको अहम भूमिका रहेको उनले प्रष्ट पारे। आफ्नो हितैषी मित्रहरू तथा शिक्षक शिक्षिकाहरुलाई सम्झना गर्दै बाग्राकोटमा भेटिएका साथीहरूको कारण नै साहित्यिक माहौल तयार भएको र लेख्न पढ्न रुचि बढेको कुरा राख्दै तथा स्कूलप्रति आभार व्यक्त गर्दै जमरा भित्ते पत्रिकाले पनि उनको साहित्यिक यात्रालाई टेवा दिएको सम्झना गरे।

बाग्रकोट उच्च माध्यमिक विद्यालयबाट माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा प्रथम स्थान ओगट्न सफल बनेका मेधावी विद्यार्थीहरु...
14/06/2026

बाग्रकोट उच्च माध्यमिक विद्यालयबाट माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा प्रथम स्थान ओगट्न सफल बनेका मेधावी विद्यार्थीहरुलाई सम्मान जनाउन आयोजन गरिएको FELICITATION AND MERIT AWARD CEREMONY मा विद्यालयको पक्षबाट यस विद्यालयका पूर्व छात्र तथा सुप्रतिष्ठित आख्यानकार छुदेन काविमोलाई मदन पुरस्कारले विभूषित भए वापत सम्मान जनाइयो।

हाम्रो आन बान र शान, हाम्रो विद्यालय....
10/06/2026

हाम्रो आन बान र शान, हाम्रो विद्यालय....

This School Song is dedicated to all the founders, their family, ex-teachers, teachers, ex-students, present students and all the well wishers whoever helped...

22/05/2026

School Morning Assembly

Results of HS 2026Congratulations to all the students, parents and the teachers.First Div.: 79
14/05/2026

Results of HS 2026

Congratulations to all the students, parents and the teachers.
First Div.: 79

Today, May 13th, 2026, students of Class XII Commerce gave their insightful presentations on "The Management Theories an...
13/05/2026

Today, May 13th, 2026, students of Class XII Commerce gave their insightful presentations on "The Management Theories and Principles*."
The program was organized and supervised by Mr. Bibek Pradhan, faculty member of the Commerce Stream of Bagrakote HS School. The session focused on assessing subject knowledge and boosting students' confidence.

The judging panel, consisting of Sir Abhay Sharma, Sir Sohan Thakur, Sir Nasir Gurung, and Sir Parash Sharma, evaluated the participants. Based on their scores, the top four presenters were selected for their outstanding performance and clarity.

The event was a significant success, providing students with a practical platform to showcase their hard work.

Admission Notification for Class XI ( ARTS & COMMERCE)Contact Immediately
12/05/2026

Admission Notification for Class XI ( ARTS & COMMERCE)

Contact Immediately

Address

Chunabhatti, Bagrakote
Siliguri
734501

Opening Hours

Monday 9:15am - 3:30pm
Tuesday 9am - 3:30pm
Wednesday 9:15am - 4pm
Thursday 9:15am - 3:30pm
Friday 9:15am - 3:30pm

Website

Alerts

Be the first to know and let us send you an email when Bagrakote H.S. School Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bagrakote H.S. School Official:

Shortcuts

Share

Category