15/09/2026
नेपाली साहित्य सम्मेलनप्रति हार्दिक कृतज्ञता!
हाम्रा विद्यार्थीहरूलाई निबन्ध लेखन प्रतियोगितामा सहभागी हुने उत्कृष्ट अवसर प्रदान गरिदिनुभएकोमा तथा उनीहरूको प्रतिभा र मिहिनेतको कदर गर्दै मायाको चिनो र प्रमाणपत्रद्वारा पुरस्कृत गर्नुभएकोमा नेपाली साहित्य सम्मेलनप्रति शिक्षा दीप एकेडेमी परिवार हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ।