14/05/2026
Re-open
यहि मिति 2083 जेष्ठ 10गते आइतबार देखि पुनः कक्षा 1देखि कक्षा10 सम्म कोचिङ्ग क्लास शुरु हुन गइरहेको छ।
समय: साँझ 4:00 बजे देखी शुरु हुन गइरहेको छ।
स्थान: रियल लाईफ एकेडेमी सर्लाही गोडैता-९,बकैनिया