Shree dhl vidyalay

Shree dhl vidyalay 7383609170

हार्दिक श्रद्धाञ्जलिहामी गहिरो दुःखका साथ जानकारी गराउँछौं किहाम्रो विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीमयूर साउदको...
05/12/2025

हार्दिक श्रद्धाञ्जलि

हामी गहिरो दुःखका साथ जानकारी गराउँछौं कि
हाम्रो विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी

मयूर साउद

को उपचार( डेंगु) को क्रममा अचानक दु:खद निधन भएको छ।

तिम्रो मृत्युको खबरले हामी सम्पूर्ण विद्यालय परिवारलाई गहिरो स्तब्ध बनाएको छ, बाबु।
तिमी हाम्रो विद्यालय परिवारको एउटा उज्यालो भविष्य थियौ, जसको अभाव सधैं रही रहनेछ।

बाबु,
तिम्रो सरल स्वभाव, अनुशासन र पढाइप्रतिको लगनशीलता
हामी सबैका लागि सधैं प्रेरणादायी रहनेछ।

बाबु, तिम्रो आत्माले शान्ति पाओस्।
यस असह्य पीडाको घडीमा
स्वर्गीय मयूर साउदका परिवारजनप्रति
हामी सम्पूर्ण विद्यालय परिवार
गहिरो समवेदना प्रकट गर्दछौं।
Nepali Community Rajkot

Shree dhl vidyalay

13/08/2025

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

31/05/2024
राजकोट नेपाली विद्यालय 091251 10316
20/05/2024

राजकोट नेपाली विद्यालय 091251 10316

07/05/2024

New Admission Open
For Nepali Students
+91 73835 70955

7383609170

GOD BLESS YOU छोरी  अस्मिता  धेरै प्रगती गर्नु 💫👍
30/04/2024

GOD BLESS YOU छोरी अस्मिता धेरै प्रगती गर्नु 💫👍

24/04/2024

हाम्रो यस श्री डि एच एल विद्यालयमा
कर्मचारी को आवश्यकता भएकोले तुरुन्तै सम्पर्क गर्नुहोला l
१.सरसफाई २ जना
२.गार्ड १ जना
३.कार्यालय सहयोगी १ जना
ठेगाना - विद्या सागर बिल्डिंग ,विमलनगर मेन चोक पुष्कर धाम मेन रोड ,युनिभर्सिटी रोड राजकोट
संपर्क नंबर

Address

Vimal Nagar Main Chowk , Pushkardhaam Main Road
Rajkot
360001

Opening Hours

Monday 9am - 2pm
Tuesday 9am - 2pm
Wednesday 9am - 2pm
Thursday 9am - 2pm
Friday 9am - 2pm
Saturday 9am - 2pm

Telephone

+919125110316

Website

Alerts

Be the first to know and let us send you an email when Shree dhl vidyalay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category