Keeran Bajgain

Keeran Bajgain The theory of my life and am impressed too and that line is; "DO Unto Others as You wish to be done by Others "...

महाकाली सन्धी जस्तो राष्ट्रघाती सन्धी त जबर्जस्ती पेलेरै हावादारी गफले नेपाली जनतालाई भुलाएर कमिशनको वा रकम बटुल्दै भारत...
02/08/2021

महाकाली सन्धी जस्तो राष्ट्रघाती सन्धी त जबर्जस्ती पेलेरै हावादारी गफले नेपाली जनतालाई भुलाएर कमिशनको वा रकम बटुल्दै भारत लगायत RAW र पश्चिमा शक्तिको प्रिय पात्र वा कठपुतली बनेका ओलिले सोही अनुरुपका MCC पनि लादेर छाड्ने दिवा सपना बुन्दै बसेका रहेछन। तिमी काइते बुढालाई अल्पसंख्यक अविवेकी कमिशनखोर झुण्डले बाहेक कसले गन्ती गर्छ र तिम्रो वास्तविक देशद्रोही चेहरा सबै जनताले चिनिसके, महाकाली सन्धी बाट सम्पत्ति आर्जन गर्न थालेका ओलि अब आएर MCC मा पनि गिद्धे नजर हुनु स्वभाविक हो उनका मालिकले नुन खुवाए पछि ओलि त्यसको सोझो गर्न न्वारन देखिको बल लगाएर तम्सिएका मात्र हुन। हेक्का राखेस कि तिम्रा अल्पसंख्यक राष्ट्रघाती समर्थकहरु भन्दा ज्यादा नै छन देश प्रतिका स्वाभिमानी जनताहरु।।।

एमसीसी पास गर्न प्रचण्ड त के भगवानले पनि रोक्न सक्दैनन : केपी शर्मा वली Breaking News August 2, 2021August 2, 2021adminLeave a Comment on एमसीसी पास गर्न प्...

ओलीका बहुचर्चित दर्जनौ काण्डहरु मध्य सर्बाधिक सफलता हासिल गरेको एउटा काण्ड हो 'Holy Wine' काण्ड। त्यसबखत का ओलीका संलग्न...
27/07/2021

ओलीका बहुचर्चित दर्जनौ काण्डहरु मध्य सर्बाधिक सफलता हासिल गरेको एउटा काण्ड हो 'Holy Wine' काण्ड। त्यसबखत का ओलीका संलग्नता र कार्यहरुले उनि नै त्यसका प्रमुख पात्र भनि साबित गर्छन।।।

२०७५ को मंसिर महिनामा नेपालमा एउटा विवादास्पद धार्मिक सम्मेलनकाे आयोजना गरियाे। दक्षिण कोरियामा हेर्डक्वार्ट.....

प्रायः ले त सम्झनलायक वा अविष्मरणीय समयावधी छोडेर जान्छन तर ओलीका बिर्सन लायक अबधी, ऐतिहासिक घोक्रेठ्याक खाएर मात्रै सत्...
14/07/2021

प्रायः ले त सम्झनलायक वा अविष्मरणीय समयावधी छोडेर जान्छन तर ओलीका बिर्सन लायक अबधी, ऐतिहासिक घोक्रेठ्याक खाएर मात्रै सत्ताबाट बहिर्गमन छि छि न नैतिकता नता लज्जाबोध। यस्तो किसिमको पतन त दुश्मनको पनि नहोस।।।

२८ असार, काठमाडौं । दुई तिहाइ बहुमत नजिक रहेको नेकपाको अध्यक्ष रहेर सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले २०७४ फ....

संबिधान चाही नमान्ने, संविधान जारी हुदा बखत देशभर दिपावली भइरहँदा कालो दिन मनाउने र भारतको नाकाबन्दीको समर्थन गर्ने राष्...
04/06/2021

संबिधान चाही नमान्ने, संविधान जारी हुदा बखत देशभर दिपावली भइरहँदा कालो दिन मनाउने र भारतको नाकाबन्दीको समर्थन गर्ने राष्ट्रघाती, फेरी त्यही संविधानमा टेकेर मन्त्रि चाही बन्ने भारतिय दलाल। मन्त्रि बनाउने कमिना जोक्कर पनि RAW को आदेश मान्दा मान्दै नाङ्गो भइसक्दा पनि नाच्न छाड्दैन।।।

काठमाडौं,२१ जेठ । नेपालको सार्वभौम संसद्को दुई तिहाइभन्दा बढी २०७२ असोज ३ गते सांसद्ले हस्ताक्षर गर्दै संविधान ज...

हजारौं मुद्धा बिचाराधीन हुँदा हुँदै पनि यस्ता नैतिकहराम भ्रष्ट, पाखण्डी ले चलाएको मुलुकको नागरिक हुँ भन्नुपर्दा साह्रै ह...
26/05/2021

हजारौं मुद्धा बिचाराधीन हुँदा हुँदै पनि यस्ता नैतिकहराम भ्रष्ट, पाखण्डी ले चलाएको मुलुकको नागरिक हुँ भन्नुपर्दा साह्रै हिनताबोध महसुस हुन्छ। जाबो खाडीमा बैदेशिक रोजगारमा जानुपर्दा त पुलिस रिपोर्ट, अन्तर्वार्ता, शैक्षिक योग्यता चाहिन्छ तर हाम्रो देशको प्रम बन्न चाहे अपराधी नै होस वा जेल सजाय काटेर आको होस, नत शैक्षिक योग्यता नै चाहिने बास अपराधिक झुण्ड बनाएमा भइहाल्ने, छिछिछि कस्तो नजिर बस्दैछ नेपालमा राष्ट्र हाँक्न भन्ने बिषयमा सारा दुनिया नै चकित भएर हाँसिरहेको छ।।।

सीधै प्रधानमन्त्रीमाथि १५० र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमाथि ७०० मुद्दा विचाराधीन छन् ।

सपथको बेला प्रतिज्ञा शब्द उच्चारण गर्न नमानी विश्वलाई हँसाउन नौटंकी देखाउनका रहस्यहरु बिस्तारै छताछुल्ल हुने क्रममा छन।।...
16/05/2021

सपथको बेला प्रतिज्ञा शब्द उच्चारण गर्न नमानी विश्वलाई हँसाउन नौटंकी देखाउनका रहस्यहरु बिस्तारै छताछुल्ल हुने क्रममा छन।।।

काठमाडौं । चीनबाट स्थलमार्ग हुँदै आउन लागेको १८ हजार अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभएर व्यवसायी.....

Address

Pathari

Alerts

Be the first to know and let us send you an email when Keeran Bajgain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Keeran Bajgain:

Shortcuts

Share