New Nepal English -NNES

New Nepal English -NNES गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता !

राष्ट्रिय सरसफाई सप्ताह २०८३सम्पन्न (न्यू नेपाल इंग्लिश स्कूल )विद्यार्थी हरुमा वातावरण सरसफाई कार्यक्रम अभियान   शिक्षक...
15/05/2026

राष्ट्रिय सरसफाई सप्ताह २०८३सम्पन्न (न्यू नेपाल इंग्लिश स्कूल )विद्यार्थी हरुमा वातावरण सरसफाई कार्यक्रम अभियान शिक्षक र विद्यार्थीहरुको सक्रिय सहभागितामा सम्पन्न गरियो।स्वच्छ वातावरण नै जीवनको आधार हो।

We would like to express our sincere gratitude to the representatives of Madhyabindu Municipality, Geeta Chapagai and Mi...
14/05/2026

We would like to express our sincere gratitude to the representatives of Madhyabindu Municipality, Geeta Chapagai and Mina Nyaupane, for visiting this school and providing valuable feedback, suggestions, and guidance after observing the current situation of the institution.

26/04/2026

सुचना !
नेपाल सरकारको निर्णय अनुसार आज आईतबार विद्यालय बन्द रहने जानकारी गराउदछौं ।

21/04/2026

जरुरी सूचना !

यस विद्यालयबाट अन्यत्र विद्यालय जाने तथा अन्यत्रबाट यस विद्यालयमा आउने विद्यार्थीहरूको EMIS स्थानान्तरण गर्नुपर्ने सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
तसर्थ, स्थानान्तरण लिन तथा दिनको लागि यही वैशाख ११ गते, शुक्रबार सम्म अनिवार्य रूपमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

धन्यवाद।

15/04/2026

Admission open !

24/03/2026

Admission Open New session.
Plz visit.

15/03/2026

"Turning little🤏 learners into little grammarians".

11/03/2026


Done by class U. K. G

02/03/2026

Happy holi to all😍😍

Address

Madhyabindu/5 Nawalpur
Nawapur
330016

Telephone

+9779857040183

Website

Alerts

Be the first to know and let us send you an email when New Nepal English -NNES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category