Lower Tanak Primary School

Lower Tanak Primary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lower Tanak Primary School, School, Temi tarku, Namchi.

With Pavitra Sharma Dahal – I just got recognized as one of their top fans! 🎉
05/03/2026

With Pavitra Sharma Dahal – I just got recognized as one of their top fans! 🎉

Annual Result of the students for academic session 2025 distributed today on 17th December . The school also bid farewel...
17/12/2025

Annual Result of the students for academic session 2025 distributed today on 17th December . The school also bid farewell to the outgoing students of class V.

Pre Diwali Celebrations today on 15/10/2025.
15/10/2025

Pre Diwali Celebrations today on 15/10/2025.


३८ वर्षको लामो अवधिको सरकारी प्राथमिक शिक्षकको रूपमा अविराम सेवा पुर्‍याई अवकाश ग्रहण गर्नुभएको शिक्षक आदरणीय श्री चन्द्...
30/08/2025

३८ वर्षको लामो अवधिको सरकारी प्राथमिक शिक्षकको रूपमा अविराम सेवा पुर्‍याई अवकाश ग्रहण गर्नुभएको शिक्षक आदरणीय श्री चन्द्र कुमार छेत्रीलाई आफ्नो अवकाशप्राप्त जीवनको धेरै धेरै शुभकामना ।
१९८७ सालमा सब्स्टिट्युट शिक्षकको रूपमा रालाङ लुङसिङमा २ वर्षको सेवा प्रदान गरि २७/०७/१९८९ सालमा स्थायी शिक्षकको रूपमा लामातेन प्राथमिक पाठशालामा नियुक्ति पाउनु भएको थियो । शुरुआती केही समय (लगभग ८ महिना ) लामातेनमा सेवा पुर्‍याइ २१/०३/१९९० सालमा लोअर तनक प्राथमिक पाठशालामा आउनुभइ आज पर्यन्त यस पाठशालामा अविराम सेवा प्रदान गर्नुभयो ।
यति लामो सेवा पुर्‍याएर अवकाश ग्रहण गर्दा पनि वहाँमा अझ युवा जोश छ । वहाँको सम्पूर्ण सेवा प्रशंसनीय अनि उदाहरणीय छ। वहाँको क्रियाकलापहरू प्रेरणादायी पनि छन् ।
हाम्रो पाठशाला परिवार श्री सि०के० छेत्री सरलाई वहाँको सेवाको निम्ति धेरै धेरै धन्यवाद टक्राउन चाहन्छौं साथै अवकाशप्राप्त जीवनको निम्ति हार्दिक मंगलमय शुभकामना पनि टक्राउन चाहन्छौं । परमात्माले वहाँलाई सुस्वास्थ्य, दीर्घायु प्रदान गरुन् ।
सरको उपस्थिति पाठशालाले सदैव कमि महसुस गर्नेछ ।
भोलि आइतबार विदाको दिन परेकोले आज पाठशालाले सानो सम्मान कार्यक्रम वहाँलाई समर्पण गरेको थियो ।
भव्य रूपमा विदाइ कार्यक्रम हामी पाठशाला प्रबन्धन समिति, अभिभावकगण तथा अन्य ग्रामवासीसँग सभा गरि आगामी दिनमा आयोजना गर्नेछौं ।

सरकारी प्राथमिक पाठशाला, लोअर तनक नाम्ची जिल्ला ।स्वतन्त्रता दिवस पालन।
16/08/2025

सरकारी प्राथमिक पाठशाला, लोअर तनक नाम्ची जिल्ला ।
स्वतन्त्रता दिवस पालन।

शैक्षिक सत्र २०२४ को आज पाठशालाको अन्तिम दिन भोलिदेखि शीतकालीन विदा शुरु हुँदैछ ।आज १३/१२/२०२४, नानीहरूको परिणाम पत्र पन...
13/12/2024

शैक्षिक सत्र २०२४ को आज पाठशालाको अन्तिम दिन भोलिदेखि शीतकालीन विदा शुरु हुँदैछ ।
आज १३/१२/२०२४, नानीहरूको परिणाम पत्र पनि बाँड्ने दिन जसको निम्ति तिमी- तार्कु जिल्ला पञ्चायत माननीय श्रीमान् विकास दाहाल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।आजको दिन हाम्रो पाठशालाको निम्ति भने अविस्मरणीय दिन रह्यो ।
सर्वप्रथम , यस पाठशालामा धेरै लामो समयदेखि (१९९३)कार्यरत एवम् गत ४/१२/२०२४ को दिन दिवंगत हुनु भएकी स्व. रत्ना छेत्री गुरुमाको आत्माको शान्तिको निम्ति प्रार्थना सभा आयोजना गरियो। माननीय प्रमुख अतिथि , पाठशालाका सम्पूर्ण कर्मचारीगण, विद्यार्थीगण, उपस्थित अभिभावकगणले सर्वप्रथम स्वर्गीय रत्ना छेत्री गुरुमाको तस्बिरमा माल्यर्पण गरेर श्रद्धाञ्जली प्रदान गरे। आफ्नो एक सदस्य आकस्मिक रूपमा गुमाउनु पर्दा उपस्थित सबैको हृदय शिथिल थियो ।
यस पश्चात् माननीय जिल्ला पञ्चायत महोदयले वहाँको तर्फबाट विद्यार्थी नानीहरूका निम्ति खेल पोसाक (जर्सी) प्रदान गर्नुभयो ।
अन्तमा, नानीहरूको परिणाम पत्र वितरण गरियो ।
आज आफ्नो व्यस्ततालाई पन्साएर हामी माझ उपस्थित मात्र नभइ नानीहरूको निम्ति जर्सी प्रदान गर्नु भएकोमा माननीय जिल्ला पञ्चायत श्रीमान् विकास दाहालज्युलाई धेरै धेरै धन्यवाद टक्राउँदछौं । वहाँले सदैव हामीलाई आवश्यक सहयोग पुर्‍याइरहनु भएको छ जसको निम्ति हामी सदैव आभारी रहनेछौं।
यसको साथै सम्पूर्ण अभिभावकगणलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौं । यसरी हामी सबैको तालमेल बनिरहोस जसले हाम्रो पाठशालालाई अझ धेर प्रगति गराउनेछ ।
अब आउने नयाँ शैक्षिक सत्र २०२५ सालमा मा हामी धेरै जोश, जाँगर , स्फुर्तिका साथ भेट्ने छौं।

 Like all, we also Observed Children's Day in a grand manner. Organised different learning activities for kids followed ...
14/11/2024


Like all, we also Observed Children's Day in a grand manner. Organised different learning activities for kids followed by few competitions among the children . Prizes were sponsored by staff themselves .
The day began with the lightening of the lamp and a brief facts presentation by Shri C.K. Chettri sir about Pandit Jawaharlal Nehru and the reason why we observe the birth anniversary of Pt. Jawaharlal Nehru as Children's Day.
After this, different learning activities and competitions were organised for the children .
We heartily want to thank all the parents and stakeholders for their valuable support in making the programme a grand success .

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Ranjana Basnet, Pavitra Sharma Dahal, Pr...
17/09/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Ranjana Basnet, Pavitra Sharma Dahal, Pramila Thulung Rai, Xettri Karuna, Dilu Chettri Baniya, Amber Chettr, Anmol Basnet, मुस्कान क्षेत्री, Anil Chhetri, Sarita Sarki

Shout out to my newest followers! Excited to have you onboard! Shout out to my newest followers! Excited to have you onb...
15/09/2024

Shout out to my newest followers! Excited to have you onboard! Shout out to my newest followers! Excited to have you onboard! Phurba Wangchen Sherpa, Bishnu Chettri, Ranjana Basnet, Roman Chettri Pathak

DIET Faculties Visit to school.Today on 13/09/2024, faculties from DIET Namchi visited the school . The main purpose of ...
13/09/2024

DIET Faculties Visit to school.
Today on 13/09/2024, faculties from DIET Namchi visited the school . The main purpose of the visit was to monitor and supervise the performances of teacher trainees who are on the School Internship program for one month .

The faculties were very much pleased with the trainees performances. The school family heartily thanked the faculties for their visit as their valuable presence provided a great chance to learn various aspects in the teaching learning process.

The children are engaged in many activities other than just classroom learning. Photos here shows the children engaged in different activities with the active participation of teachers and trainees.

We heartily thank the DIET family for considering our school as one of the centers for SIP.

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Pramila Thulung Rai, Dilu Chettri Baniya...
10/09/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Pramila Thulung Rai, Dilu Chettri Baniya, Åshøk Rãì, Amber Chettr, Pavitra Sharma Dahal, Xettri Karuna, Anil Chhetri, Nerzzu Limbu, Anmol Basnet, Dinesh Baniya

Address

Temi Tarku
Namchi
737134

Website

Alerts

Be the first to know and let us send you an email when Lower Tanak Primary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category