Looksan Nepali Primary School

Looksan Nepali Primary School Education for bright future

भानु जयन्तीको हार्दिक शुभकामना! 🙏🏼📖📚यस वर्ष हामीले भानु जयन्तीलाई विशेष रूपमा मनाउन नसके पनि, हाम्रा विद्यार्थीहरूले उहा...
13/07/2026

भानु जयन्तीको हार्दिक शुभकामना! 🙏🏼📖📚
यस वर्ष हामीले भानु जयन्तीलाई विशेष रूपमा मनाउन नसके पनि, हाम्रा विद्यार्थीहरूले उहाँका योगदानबारे केही सिक्ने र हाम्रा महान् आदिकविप्रति सम्मान व्यक्त गर्ने अवसर पाउनु नै हाम्रो लागि महत्वपूर्ण छ।
हामी विश्वास गर्छौं कि आफ्ना भाषा, साहित्य, संस्कृति र मौलिक पहिचानप्रतिको सम्मान बाल्यकालदेखि नै विकास गर्न सकियो भने भविष्यका पुस्ताले आफ्नो सम्पदालाई गर्वका साथ संरक्षण र प्रवर्द्धन गर्नेछन्।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वर्षायुक्त मौसमका बाबजुद पनि हाम्रो विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले उत्साहपूर्वक...
21/06/2026

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वर्षायुक्त मौसमका बाबजुद पनि हाम्रो विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले उत्साहपूर्वक योग अभ्यासमा सहभागिता जनाउनुभयो।
सहभागी सबैप्रति हार्दिक धन्यवाद।
स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योगलाई जीवनशैली बनाऔं। 🧘🏽🧘🏽‍♀️🧘🏾‍♂️🧘🏿‍♂️🧘🏿‍♀️🧘🏾‍♀️🧘🏽‍♀️

📖 Learning Today, Leading Tomorrow 📖The Foundational Learning Study (FLS) 2025–26, conducted by NCERT in collaboration w...
18/06/2026

📖 Learning Today, Leading Tomorrow 📖

The Foundational Learning Study (FLS) 2025–26, conducted by NCERT in collaboration with SCERT and Paschim Banga Samagra Shiksha Mission, was successfully completed at our school (Looksan Nepali Primary School) today.
The assessment was carried out smoothly with the enthusiastic participation of our students.

✨ Caring for Every Child’s Health ✨Today, students of Looksan Nepali Primary School received anti-filaria medicine under...
15/06/2026

✨ Caring for Every Child’s Health ✨

Today, students of Looksan Nepali Primary School received anti-filaria medicine under the guidance of health workers. Together for a healthier future.

Little eyes, big dreams. 👁️ 📒Eye screening of our primary kids to ensure healthy vision for learning.
16/03/2026

Little eyes, big dreams. 👁️ 📒
Eye screening of our primary kids to ensure healthy vision for learning.

आज हाम्रो विद्यालयमा बसन्त उत्सव होली हर्षोल्लासका साथ मनाइयो। रङहरूले मात्र होइन, आपसी माया, सद्भाव र आत्मीयताले पनि वि...
02/03/2026

आज हाम्रो विद्यालयमा बसन्त उत्सव होली हर्षोल्लासका साथ मनाइयो। रङहरूले मात्र होइन, आपसी माया, सद्भाव र आत्मीयताले पनि विद्यालय परिसर भरियो।
विद्यार्थी र शिक्षकहरूबीचको मुस्कान, शुभकामना आदान–प्रदान र रङको रमाइलोले दिनलाई अझ विशेष बनायो। यस पर्वले हामीलाई एकता, प्रेम र सकारात्मकताको सन्देश दिँदै अविस्मरणीय क्षणहरू प्रदान गर्‍यो।

खरसांग निवासी समिर राईले आज हाम्रो लुकसान नेपाली प्राथमिक विद्यालयमा नियुक्ति ग्रहण गर्नुभएको छ।
30/01/2026

खरसांग निवासी समिर राईले आज हाम्रो लुकसान नेपाली प्राथमिक विद्यालयमा नियुक्ति ग्रहण गर्नुभएको छ।

हार्दिक स्वागत छ।
25/01/2026

हार्दिक स्वागत छ।

🙏 हार्दिक निमन्त्रणा 🙏बसन्त पञ्चमीको शुभ अवसरमासरस्वती पूजाको पावन समारोहमाआदरणीय अभिभावकज्यू, शिक्षकज्यू तथा सम्पूर्ण ग...
23/01/2026

🙏 हार्दिक निमन्त्रणा 🙏
बसन्त पञ्चमीको शुभ अवसरमा
सरस्वती पूजाको पावन समारोहमा
आदरणीय अभिभावकज्यू, शिक्षकज्यू तथा सम्पूर्ण गाउँवासीहरूलाई
सपरिवार उपस्थित भई
माँ सरस्वतीको आशिर्वाद ग्रहण गर्न
विनम्र निमन्त्रणा गर्दछौँ। 🌼📚
✨ शुभ सरस्वती पूजा २०२६ ✨

Blooming with Responsibility 🌱🪴🌻🌼Encouraging care for nature and responsibility. Kudos to the top three students!
21/01/2026

Blooming with Responsibility 🌱🪴🌻🌼
Encouraging care for nature and responsibility. Kudos to the top three students!

Address

LOOKSAN
Nagrakata

Alerts

Be the first to know and let us send you an email when Looksan Nepali Primary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category