Balmeeki Memorial Secondary Boarding School

Balmeeki Memorial Secondary Boarding School About Balmeeki Memorial Higher Secondary School

तपाईंहरूको जीवनको यो नयाँ वर्ष अझ बढी उत्साह, प्रगति र खुसीले भरियोस्। पढाइका साथै जीवनको हरेक क्षेत्रमा तपाईंहरूले नयाँ...
25/08/2026

तपाईंहरूको जीवनको यो नयाँ वर्ष अझ बढी उत्साह, प्रगति र खुसीले भरियोस्। पढाइका साथै जीवनको हरेक क्षेत्रमा तपाईंहरूले नयाँ उचाइ हासिल गर्न सक्नुहोस्। अनुहारको यो सुन्दर मुस्कान र सधैं केही नयाँ सिक्ने चाहना सधैं कायम रहोस्। Have a wonderful year ahead!

भव्य रूपमा सम्पन्न : Balmeeki Solo Dancing Idol (Season 1) अन्तर्गत २-दिने विशेष डान्स वर्कशप! वाल्मीकि स्कूलद्वारा आयोज...
18/08/2026

भव्य रूपमा सम्पन्न :
Balmeeki Solo Dancing Idol (Season 1) अन्तर्गत २-दिने विशेष डान्स वर्कशप!

वाल्मीकि स्कूलद्वारा आयोजित Balmeeki Solo Dancing Idol(Season 1) अन्तर्गत दुई दिने विशेष डान्स वर्कशप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्तै खुसी र गर्व लागेको छ!

यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने हाम्रा आदरणीय अभिभावकहरू, लगनशील एवं प्यारा विद्यार्थीहरू, र सम्पूर्ण सहयोगी मनहरू प्रति हामी हार्दिक आभार प्रकट गर्दछौं।

विशेष आभार तथा धन्यवाद:
Abinash BK सर (The Founder & Choreographer - Pathari Dance Centre): २०८३/०४/३० गते शनिबारको दिन विद्यार्थीहरूलाई उत्कृष्ट कल्चरल डान्स वर्कशप प्रदान गर्नुभएकोमा।

Rochak Sunam सर (The Founder & Choreographer - RK Dancer Centre): २०८३/०४/३१ गते आइतबारको दिन विद्यार्थीहरूलाई ऊर्जावान् हिप-हप र हाउस फुटवर्क वर्कशप प्रदान गर्नुभएकोमा।

तपाईंहरू दुवैको उत्कृष्ट प्रशिक्षण र जाँगरले हाम्रा विद्यार्थीहरूले डान्सका नयाँ र अत्याधुनिक शैलीहरू सिक्ने ठूलो अवसर पाएका छन्।

यो विशेष कार्यक्रम २०८३ साल साउन ३० गते शनिबार र साउन ३१ गते आइतबार दुई दिन सञ्चालन भएको थियो।

Heartiest Congratulations! We are delighted to congratulate our talented students for securing the Consolation Position ...
18/08/2026

Heartiest Congratulations!

We are delighted to congratulate our talented students for securing the Consolation Position in the Inter-School Spelling Contest (Basic Level) organized by PABSON, Municipal Executive Committee, Pathari Shanishchare, Morang.

Congratulations once again! Keep learning, keep growing, and keep shining!

नाग पञ्चमीको अवसरमा शिक्षकज्यूले कक्षाकोठामै विद्यार्थीहरूलाई प्रत्यक्ष सिकाइमार्फत नाग पञ्चमीको धार्मिक, सांस्कृतिक तथा...
17/08/2026

नाग पञ्चमीको अवसरमा शिक्षकज्यूले कक्षाकोठामै विद्यार्थीहरूलाई प्रत्यक्ष सिकाइमार्फत नाग पञ्चमीको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे जानकारी गराउँदै ज्ञान र संस्कृतिप्रतिको रुचि अभिवृद्धि गराउनुहुँदै।

यस्ता व्यवहारिक तथा प्रत्यक्ष सिकाइका माध्यमबाट विद्यार्थीहरूले हाम्रो मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई अझ नजिकबाट बुझ्ने अवसर प्राप्त गर्दछन्।

Green – The Colour of the Month
14/08/2026

Green – The Colour of the Month

Green: The Colour of Nature, Growth & Freshness 💚
14/08/2026

Green: The Colour of Nature, Growth & Freshness 💚

Address

Patharishanishchare-02
Morang

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 4pm
Wednesday 9am - 4pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Sunday 9am - 5pm

Telephone

021555575

Website

Alerts

Be the first to know and let us send you an email when Balmeeki Memorial Secondary Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share