13/03/2020
हार्दिक श्रद्धाञ्जली
पञ्चबत्ती उच्चतर माध्यमिक विद्यालय शेल्पु सिटोङका एक कर्तव्यनिष्ट मिलनसार शिक्षक दिपक खवास अब हामी माझ रहनु भएन। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं... साथै शोक संतप्त परिवारप्रति शोक संवेदना पनि प्रकट गरिन्छ।