Panighatta Higher Secondary School

Panighatta Higher Secondary School School

पानीघट्टा उच्चतर माध्यमिक विद्यालयले पायाे याेगा संगम पत्र।प्रधानाध्यापिका श्रीमती ममता पाैडेलकाे मार्गदर्शन तथा सम्पूर्...
21/06/2026

पानीघट्टा उच्चतर माध्यमिक विद्यालयले पायाे याेगा संगम पत्र।प्रधानाध्यापिका श्रीमती ममता पाैडेलकाे मार्गदर्शन तथा सम्पूर्ण शिक्षक शिक्षिका र अशिक्षण कर्मचारीकाे सामुहिक प्रयासले विद्यालयले पठन पाठनकाे अतिरिक्त सह पाठ्यक्रमिक गतिविधिमा पनि विद्यार्थीहरु उतिकै पारङ्गत भइरहेका छन्।

21/06/2026
पानीघट्टा उच्चतर माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय याेग दिवस भव्यताकाे साथ मनायाे।
21/06/2026

पानीघट्टा उच्चतर माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय याेग दिवस भव्यताकाे साथ मनायाे।

Panighatta Higher Secondary School celebrated  West Bengal State Day with great enthusiasm and grandeur.Some glimpses👇️
20/06/2026

Panighatta Higher Secondary School celebrated West Bengal State Day with great enthusiasm and grandeur.Some glimpses👇️

पानीघट्टा उच्चतर माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षक शिक्षिकाहरुलाई अन्तर्राष्ट्रिय याेग दिवसकाे उपलक्ष्यमा याेगाभ्य...
18/06/2026

पानीघट्टा उच्चतर माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षक शिक्षिकाहरुलाई अन्तर्राष्ट्रिय याेग दिवसकाे उपलक्ष्यमा याेगाभ्यास गराउदै पानीघट्टा स्वास्थ्य केन्द्रका याेग प्रशिक्षक श्री ब्राेजाबासी दास।

पानीघट्टा उच्चतर माध्यमिक विद्यालयले भव्य रुपमा विश्व पर्यावरण दिवस मनायाे।प्रधानाध्यापिका श्रीमती ममता पाैडेलले पर्यावर...
05/06/2026

पानीघट्टा उच्चतर माध्यमिक विद्यालयले भव्य रुपमा विश्व पर्यावरण दिवस मनायाे।प्रधानाध्यापिका श्रीमती ममता पाैडेलले पर्यावरण दिवसकाे महत्त्व अनि यसमा विद्यार्थीवर्गले खेल्नुपर्ने भुमिका माथि प्रकाश पार्दै विद्यार्थीहरुलाई फल फूलका विरुवाहरु प्रदान गर्दै विद्यालय परिसरमा बृक्ष राेपन व्यापक रुपमा गरियाे।आजकाे कार्यक्रममा विद्यार्थीवर्ग, सम्पूर्ण शिक्षक शिक्षिका तथा अशिक्षण कर्मचारीको भुमिकालाई सराहना गर्दै प्रधानाध्यापिकाले सबैलाई धन्यवाद दिनुभयाे।

पानीघट्टा उच्चतर माध्यमिक विद्यालयमा यस बर्षकाे प्रथम याेगात्मक परीक्षामा प्रत्येक श्रेणीबाट सर्वोच्च अङ्क ल्याउने मेधाव...
26/05/2026

पानीघट्टा उच्चतर माध्यमिक विद्यालयमा यस बर्षकाे प्रथम याेगात्मक परीक्षामा प्रत्येक श्रेणीबाट सर्वोच्च अङ्क ल्याउने मेधावी विद्यार्थीहरूलाई सम्मान जनाउँदै प्रधानाध्यापिका श्रीमती ममता पाैडेल र श्रेणी शिक्षक र शिक्षिकावर्ग👎️

09/05/2026

यस बर्षकाे माध्यमिक परीक्षामा पानीघट्टा उच्चतर माध्यमिक विद्यालयबाट माेठ 31 जना परीक्षार्थी परीक्षामा बसेका थिए जसमा 1 जना प्रथम,29 जना दाेस्राे दर्जामा उतीर्ण भएका छन् भने 1 जना परीक्षार्थी एक विषयमा कम्पार्टमेन्ट भएका छन्।उतीर्ण विद्यार्थीहरुलाई बधाई दिदै प्रधानाध्यापिका श्रीमती ममता पाैडेललले 2026-27शैक्षिक सत्रकाे निम्ति एघारौं श्रेणीकाे भर्ना आगामी 11मई 2026, साेमबार, देखि प्रारम्भ हुने जसकाे निम्ति विद्यालय कार्यलयमा सम्पर्क गर्ने जानकारी दिनुभएको छ।

Address

Panighatta Bazar
Mirik
734423

Website

Alerts

Be the first to know and let us send you an email when Panighatta Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category