Murmah Premsunder Higher Secondary School

Murmah Premsunder Higher Secondary School Specially this page for students of our school and we will help you solve your queries here..

26/07/2026
14/07/2026

२१३ औ भानि जयन्तीको अवसरमा साहित्य सुनौं परिवार द्वारा आयोजित कविता आवृत्ति प्रतियोगितामा मरमा प्रेमसुन्दर उच्चतर माध्यमिक विद्यालयबाट नानी रियाना राईले दोस्रो स्थान प्राप्त गरेकी छिन्, नानीलाई धेरै धेरै बधाई एवं शुभकामना।

21/06/2026

भारी बर्षाले छेक्न सकेन...........मरमा प्रेमसुन्दर उच्चतर माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय योग दिवस पालन।

11/06/2026

श्रद्धेय गुरूबा श्रीमान् राजेश राई ज्युको विद्यालयमा अन्तिम सम्बोधन..... #धन्यवादज्ञापन #भावुकक्षण

05/06/2026

सरको अवकाश प्राप्त जीवन सुखमय रहोस् इश्वरले सु-स्वस्थ्य, समृद्ध एंव सम्पन्न जीवन साथै दीर्घायु प्रदान गरुन्🙏🙏🙏

19/05/2026
16/05/2026

मरमा प्रेमसुन्दर उच्चत्तर माध्यमीक विद्यालयको स्वर्ण जयन्ती समारोहमा नविन दाज्यु अनि प्रजनीका मिसको प्रस्तुती

16/05/2026

मरमा प्रेमसुन्दर उच्चत्तर माध्यमीक विद्यालयको स्वर्ण जयन्ती समारोहमा शिखा थामीद्वारा कविता प्रस्तुती

16/05/2026

मरमा प्रेमसुन्दर उच्चत्तर माध्यमीक विद्यालयको स्वर्ण जयन्ती समारोहमा रेन्ज्योंग लेप्चाद्वारा कविता प्रस्तुती

Address

Murmah Tea Garden
Mirik
734214

Website

Alerts

Be the first to know and let us send you an email when Murmah Premsunder Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category